• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाली राजदूत रुपाखेतीले बुझाए चेक राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र ६, शुक्रबार ०९:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जर्मनीका लागि नेपाली राजदूत तथा चेक गणतन्त्रका लागि गैरआवासीय राजदूत डा. शैल रूपाखेतीले राष्ट्रपति पेत्र पावेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । सोमबार प्राग दरबारमा आयोजित समारोहमा राजदूत रूपाखेतीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति पावेलको स्वास्थ्य र चेक जनताको समृद्धिको कामना गरेका थिए । राजदूतले नेपाल र चेक गणतन्त्रबीचका द्विपक्षीय सहयोगका सम्भावनाबारे जोड दिँदै आगामी दिनमा सम्बन्ध अझ विस्तार हुने आशा व्यक्त गरे ।

    राष्ट्रपति पावेलले नयाँ राजदूतलाई स्वागत गर्दै नेपाली राष्ट्रपति र जनताको शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरेका थिए । उनले राजदूत रूपाखेतीको कार्यकालमा दुवै मुलुकबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे । कार्यक्रममा चेक उच्च अधिकारीहरूको उपस्थिति थियो । राजदूत रूपाखेती पत्नी डा. इन्दिरा पौड्याल र उपप्रमुख सागरप्रसाद फुयालसहित कार्यक्रममा सहभागी भएका थिए । साथै, उनले चेक विदेश मन्त्रालयका अधिकारीहरूसँग आपसी चासोका विषयमा छलफल गरेका थिए ।

    Post Views: 230
    प्रकाशित मिति: २०८२ भाद्र ६, शुक्रबार ०९:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?
    सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत गरेन: मानवअधिकार आयोग प्रतिवेदन
    मानव अधिकार आयोगको निश्कर्षः अनुसन्धानको दायरामा रास्वपाका १७ सांसद को को हुन ?
    Advertisement
    ताजा अपडेट
    • १. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • २. सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत गरेन: मानवअधिकार आयोग प्रतिवेदन

    • ३. मानव अधिकार आयोगको निश्कर्षः अनुसन्धानको दायरामा रास्वपाका १७ सांसद को को हुन ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    चर्चित
    • १. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • २. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • ३. अमेरिका जान हिडेका हजारौ आप्रवासी किन मेक्सिकोमै रोकिए ?

    • ४. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ५. १ अर्ब २० करोड मानिस मानसिक रोगीः अध्ययन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.