• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पासपोर्ट अभाव हुने संकेत, एक महिनाको लागि मात्रै बाँकी

  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक १७, आईतवार ११:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रधानमन्त्री सुशीला कार्कीले सरकारसँग पासपोर्टको मौज्दात घट्दै गएकोले पुन छपाई गर्ने तयारी भईरहेको बताइएको छ । प्रतिदिन ३ देखी ६ हजार पासपोर्ट बनी रहेको अवस्थामा हाल सरकारसंग छापिएका पासपोर्टहरु जम्मा १ लाख ७० हजार मात्रै रहेको छ । यहि पासपोर्ट नियमित वितरण गर्दा एक महनिाका लागि मौज्दात रहने देखिन्छ । समयमा नै पुन छपाई प्रक्रिया शुरुगरिएन भने एक महिनापछि पासपोर्ट अभाव हुने निश्चित छ । दुई लाखभन्दा कम भएकाले तीन महिनाभित्र नयाँ उपलब्ध गराउन जर्मन राजदूतलाई आग्रह गरेको प्रधानमन्त्रि कार्कीले बताएकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त जानकारी दिएकी हुन्।
    ’अहिले १ लाख ७० हजार मात्र नयाँ पासपोर्ट सरकारसँग उपलब्ध छ । जबकि, हरेक दिन तीनदेखि छ हजारको संख्यामा नयाँ पासपोर्ट जारी गर्नुपरेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ’त्यसैले मैले जर्मन राजदूतलाई बोलाएर जनवरी महिनासम्म नयाँ पासपोर्ट आपूर्ति गर्न आग्रह गरेकी छु ।’ नयाँ पासपोर्ट छपाइको जिम्मा जर्मन कम्पनी भेरिडोसले पाएको छ । ठेक्का प्रक्रियामा भएको ढिलाइका कारण उसले आगामी मार्च महिनादेखि मात्र छपाइ सुरू गर्ने बताउँदै आएको छ । यदि मार्च महिनामा मात्रै छापिएमा नेपालमा पासपोर्ट अभाव हुने निश्चित छ ।
    तर अहिले सरकारसँग रहेको पासपोर्ट मौज्दातले त्यतिञ्जेलको माग धान्न नसकिने हुँदा प्रधानमन्त्री कार्कीले काठमाडौंस्थित जर्मन राजदूत उडो फोल्जलाई बोलाएर जनवरीभित्रै छपाइ सुरू गरी आपूर्ति गर्न आग्रह गरेकी हुन् । देशमा तत्काल नयाँ रोजगारी सिर्जना गर्ने अवस्था नभएकाले वैदेशिक रोजगारमा जान चाहनेहरूलाई पासपोर्ट जारी गर्नुपर्ने अवस्था रहेको उनले बताइन् । विभिन्न देशबाट रोजगारीको अवसर आउँदा पनि पासपोर्ट नपाउने स्थिति बन्यो भने युवाहरू आक्रोशित हुने र त्यो नयाँ आक्रोश देशले भोग्नुपर्ने उनले बताइन् ।

    Post Views: 161
    प्रकाशित मिति: २०८२ कार्तिक १७, आईतवार ११:४१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.