• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक २६, मंगलवार २०:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी सिनेटले ४२ दिन लामो सरकारी बन्द अर्थात शटडाउन अन्त्य गर्ने विधेयक पारित गरेको छ। अब प्रतिनिधिसभामा मतदान भएर त्यसपछि सरकार सटडाउन खुल्नेछ । सिनेटले सोमबार राति लामो समयदेखि वित्तीय प्याकेज पारित गरे गरेर बन्दको अन्त्य हुने बाटो खोलेको हो ।

    डेमोक्र्याटहरूले दिएको आठ मत र १ स्वतन्त्रसहितको सर्तमा रिपब्लिकनहरूले डिसेम्बर मध्यसम्म स्वास्थ्य सेवा कर–छूट विस्तार गर्ने प्रस्तावमा मतदान गर्न सहमति जनाएका हुन । तर, यो सम्झौताले डेमोक्र्याट समर्थक आधारभूत समूहमा असन्तुष्टि बढाएको छ। किनभने उनीहरूले स्वास्थ्य सेवा सुधार अहिलेको प्याकेजमै समावेश हुनुपर्ने माग गरेका थिए। विधेयक अब प्रतिनिधिसभामा पठाइएको छ। सभामुख माइक जोनसनले सांसदहरूलाई “तत्काल वासिङ्टन फर्कन” निर्देशन दिँदै यसै हप्ताभित्र मतदान हुने अपेक्षा व्यक्त गरेका छन्।

    यस सहमतिमा कृषि मन्त्रालय र खाद्य तथा औषधि प्रशासन, सैन्य निर्माण परियोजना, सेनानिवृत्त मामिला र कंग्रेसका कार्य सञ्चालनहरूका लागि तीन वर्षको कोष विनियोजन पनि समावेश रहेको बताइएको छ ।

    तथापि, यो द्विपक्षीय सम्झौताले सटडाउनको सबैभन्दा केन्द्रीय मुद्दाहरूमध्ये एक अफोर्डेबल केयर एक्ट अन्तर्गत करिब २४ मिलियन अमेरिकीहरूलाई लाभ पुर्‍याउने स्वास्थ्य सेवा अनुदान विस्तार गर्ने विषयलाई समाधान गर्दैन । ‘अफोर्डेबल केयर एक्ट’माथि डिसेम्बरमा मतदान गराउने सर्त राखिएको र यसमा सांसदहरू सहमत भएका छन् ।

    Post Views: 202
    प्रकाशित मिति: २०८२ कार्तिक २६, मंगलवार २०:०२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • २. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ३. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.