• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एमसिसिको १८ किलोमिटर प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण कार्य शुरु

  •  खबरमाला संवाददाता
  • २०८२ मंसिर १३, शुक्रबार १९:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसि नेपाल कम्प्याक्टको नयाँ उपलब्धि स्वरुप १८ किलोमिटर प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण कार्यको शुभारम्भ भएको नेपाल स्थित अमेरिकी दुतावासले जनाएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालले नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण सुरु भएको अवसरमा निर्माण शुभारम्भ कार्यक्रम आयोजना गर्यो। राजदूत डिन आर थम्पसन, अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, र एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले निर्माण शुभारम्भ कार्यक्रममा सहभागिता जनाएका हुन ।

    दुतावासले यो उपलब्धिले नेपालका प्रमुख ऊर्जा पूर्वाधारको निर्माण अब योजनाबाट कार्यान्वयनतर्फ अघि बढेको संकेत गरेको भन्दै यसले नेपालमा विद्युत प्रशारण क्षमता र क्षेत्रीय सञ्जाल सुदृढ बनाउने जनाएको छ । यस कार्यक्रमले अमेरिका र नेपाल दुवै सरकारहरूको एमसीसी नेपाल कम्प्याक्ट समयमै सम्पन्न गर्ने प्रतिबद्धतालाई पुनः जोड दिन्छ । साथै, नेपाल भारत सीमा पार प्रशारण लाइनको निर्माणले दुई देशबीच ऊर्जा व्यापारलाई अझ विस्तार गर्नेछ र क्षेत्रीय आर्थिक वृद्धि मा सहयोग गर्नेछ।
    आफ्नो भनाइमा राजदूत थम्पसनले यो परियोजना नेपाल र अमेरिका बीचको बलियो साझेदारीको प्रमाण भएको र दुवै देशले साझा समृद्ध भविष्यको दृष्टिकोण राखेको बताउनु भयो। अमेरिका नेपाललाई भरपर्दो ऊर्जा प्रणाली निर्माण, क्षेत्रीय व्यापार विस्तार, र नेपाली जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सहकार्य गर्न प्रतिबद्ध रहन्छ।

    Post Views: 187
    प्रकाशित मिति: २०८२ मंसिर १३, शुक्रबार १९:००
    Advertisement
    संबन्धित शिर्षकहरु
    किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश
    अस्ट्रेलियामा फेरी शुरु भयो आप्रवासीमाथी कडाइ र निगरानी
    स्मार्टसेल अनुसन्धानमा एआईजी केसीलाई सुरुवाती सफलता, लिलामीमा मिलेमतो भएको ठहर
    Advertisement
    ताजा अपडेट
    • १. किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश

    • २. अस्ट्रेलियामा फेरी शुरु भयो आप्रवासीमाथी कडाइ र निगरानी

    • ३. स्मार्टसेल अनुसन्धानमा एआईजी केसीलाई सुरुवाती सफलता, लिलामीमा मिलेमतो भएको ठहर

    • ४. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • ५. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • ३. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ४. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ५. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.