• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

  •  खबरमाला संवाददाता
  • २०८२ चैत्र २५, बुधबार १५:०९ प्रकाशित
    NEW YORK, NEW YORK - MAY 21: Former U.S. President Donald Trump sits in the courtroom for his trial for allegedly covering up hush money payments at Manhattan Criminal Court on May 21, 2024 in New York City. Trump was charged with 34 counts of falsifying business records last year, which prosecutors say was an effort to hide a potential sex scandal, both before and after the 2016 presidential election. Trump is the first former U.S. president to face trial on criminal charges. (Photo by Justin Lane-Pool/Getty Images)
    • अ-
    • अ
    • अ+

    युद्धविरामपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अब पुनर्निर्माण गर्न सक्ने र अमेरिकाले सहयोग गर्ने बताएका छन्।  ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘आज विश्व शान्तिका लागि ठुलो दिन हो। इरान पनि यही चाहन्छ, किनकि अब पर्याप्त भयो। अरू सबै पनि यही चाहन्छन्।’ उनले अगाडि लेखेका छन्, ‘अमेरिकाले होर्मुज स्ट्रेटमा ट्राफिक समस्या समाधान गर्न मद्दत गर्नेछ। साह्रै राम्रो कदम चालिनेछ र धेरै पैसा उत्पादन हुनेछ।’

    उनले थप लेखेका छन्, ‘इरानले अब पुनर्निर्माण सुरु गर्न सक्छ। हामी सबै आवश्यक सामग्रीसहित तयार हुनेछौँ र सबै कुरा ठिकसँग सम्पन्न होस् भनेर सुनिश्चित गर्न हामी त्यहाँ हुनेछौँ। मलाई विश्वास छ- यो हुनेछ। अमेरिकामा भएजस्तै यो मध्यपूर्वका लागि स्वर्ण युग हुन सक्छ।’ पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबिच मंगलबार राति २ हप्ता युद्धविराम गर्ने सहमति भएको हो। अमेरिकाका राष्ट्रपति ट्रम्प स्वयंले युद्धविरामको घोषणा गरेका हुन्। उता इरानले पनि युद्धविराम सम्झौता भएको पुष्टि गर्दै आफ्नो ‘विजय’ भनेको छ।  इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाले आफ्नो दशबुँदे प्रस्ताव स्वीकार गरेको दाबी गरेको छ।

    अन्तिम समयमा गरिएको सहमतिले विश्व बजारमा राहतको सास फेर्न मौका दिएको छ। अमेरिकी सेयर सूचक उकालो लाग्दा कच्चा तेलको मूल्य १७ प्रतिशतभन्दा बढीले घटेर करिब ९२ डलर प्रति ब्यारेलमा झरेको रोयटर्सले जनाएको छ।

    Post Views: 41
    प्रकाशित मिति: २०८२ चैत्र २५, बुधबार १५:०९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ४. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ५. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.