• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको मेरिल्याण्ड राज्यबाट हाउस अफ डेलिगेट्सको प्राइमरीमा सतीश चापागाईं विजयी

  •  खबरमाला संवाददाता
  • २०८३ असार २६, शुक्रबार ०४:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाको मेरिल्याण्ड राज्यको डिष्ट्रिक्ट–७ए बाट हाउस अफ डेलिगेट्स सदस्यका लागि डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा नेपाली मूलका युवा सतीश चापागाईं विजयी भएका छन्। जुन २३ मा भएको निर्वाचनमा उनी १० हजार ४०२ मतमध्ये २ हजार ७१८ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका हुन्।

    यससँगै उनले आगामी नोभेम्बरमा रिपब्लिकन उम्मेदवारसँग हुने मुख्य निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्। हाल मेरिल्याण्ड राज्य डेमोक्रेटिक पार्टीका निर्वाचित केन्द्रीय सदस्य रहेका सतीस साना व्यवसायी, बाल्टिमोर काउन्टी पब्लिक स्कुलका दोभाषे तथा विभिन्न सामाजिक संस्थामा सक्रिय छन्। उनले महँगी नियन्त्रण, सुरक्षित समुदाय निर्माण र स्थानीय व्यवसाय प्रवर्द्धनलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्।

    Post Views: 12
    प्रकाशित मिति: २०८३ असार २६, शुक्रबार ०४:१६
    Advertisement
    संबन्धित शिर्षकहरु
    पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै
    साउथ अस्ट्रेलियामा नोभेम्बर अन्तिम साता नेपाल फेस्टिभल हुने
    १३ हजार ६६० जनाले छानबिन आयोगमा बुझाए सम्पत्ति विवरण
    Advertisement
    ताजा अपडेट
    • १. पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै

    • २. साउथ अस्ट्रेलियामा नोभेम्बर अन्तिम साता नेपाल फेस्टिभल हुने

    • ३. १३ हजार ६६० जनाले छानबिन आयोगमा बुझाए सम्पत्ति विवरण

    • ४. विश्वकप फुटबलमा देखिएको विवाद र नयाँ विश्व च्याम्पियनको यात्रा

    • ५. अमेरिकाको मेरिल्याण्ड राज्यबाट हाउस अफ डेलिगेट्सको प्राइमरीमा सतीश चापागाईं विजयी

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • ५. फिफा विश्वकप २०२६: अर्जेन्टिना अन्तिम १६ मा, कडा टक्कर दिएर बाहिरियो केप भर्डे

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.