• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रविधिको चमत्कार कतार एयरमा एआई एयर होस्टेज

  •  
  • २०८० चैत्र ८, बिहीबार ०७:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग तमाम क्षेत्रहरुमा तिव्र रुपमा बढिरहेको छ। यसको प्रयोग सिर्जनात्मक क्षेत्रमा पनि तिव्र रुपमा भैरहेको छ । कतार एयरवेजले एउटा यस्तै प्रयोग गरेर कीर्तिमान कायम गरेको छ । कतारको सरकारी वायुसेवा कम्पनी कतार एयरवेजले विश्वकै पहिलो एआई एयरहोस्टेजलाई नियुक्त गरेको छ । एआईमा आधारित उक्त डिजिटल मानव चालकदलको सदस्यको नाम क्बmब द्द.ण् हो । यो दोश्रो पुस्ताको भर्चुअल क्याबिन क्रू हो ।
    केही समय पहिले वेब समिट कतार नामक एक शिखर सम्मेलनमा कतार एयरवेजले आर्टिफिसियल इन्टेलिजेन्स एयर होस्टेजको नमूना सार्वजनिक गरेको थियो । अन्ततः बर्लिनमा जारी अन्तराष्ट्रिय पर्यटन मेला (आइटिबी बर्लिन २०२४) का क्रममा कम्पनीले उक्त एआई एयर होस्टेज सार्वजनिक गरेको हो । अरबी भाषामा सामाको अर्थ आकाश भन्ने हुन्छ । बर्लिन पर्यटन मेलामा रहेको कतार एयरवेजको स्टलमा यो एआई एयरहोस्टेज नै मूख्य आकर्षणको केन्द्रको रुपमा रहेको छ । कतार एयरवेजको उक्त एआई एयरहोस्टेजले वास्तवमा मानव एयरहोस्टेजलाई प्रतिस्थापन गर्ने होइन । बल्कि यसलाई अतिरिक्त सेवाको रुपमा जहाजमा राखिनेछ। हुनत जहाजका यात्रुको अनुभवलाई उत्कृष्ट बनाउनका लागि कतार एयरवेजले पहिलेदेखि नै विभिन्न एआई प्रविधिको प्रयोग गरिरहेको छ ।
    एआई एयरहोस्टेज सामा २.० कतारको राजधानी दोहामै निर्माण गरिएको हो । यसलाई कतार एयरवेजको एयर होस्टेजको रुपमा विशेष तालीम दिइएको छ । सामा एआईले यात्रुतथा मिडियासँग अन्तरक्रियाका क्रममा पनि लगातार नयाँ कुरा सिकिरहेको हुन्छ र आफ्नो कुराकानीलाई अझै समृद्ध बनाउन सक्दछ । कम्पनीले यो परियोजनामा लगातार काम गरिरहेको छ।

    सामा २.० को अपडेटेड भर्सनले रियल टाइम जवाफ दिन सक्दछ । यदि कतार एयरवेजका विषयमा सम्बन्धित प्रश्नहरु ग्रियो भने यसले रियल टाइममै त्यसको जवाफ दिनेछ। इसका अलावा गन्तव्य, सहयोग टिप्स तथा अनय खालका जानकारीहरु पनि सो एआई एयरहोस्टेजले दिन सक्नेछ ।

    सामाको विकास गर्नका लागि कतार एयरवेज तथा ग्लभभत्त कम्पनीले साझेदारी गरेका छन् । सामा एआईको माध्यमबाट ग्राहकहरुको उत्कृष्ट अनुभव तथा सेवा प्रदान गर्ने उद्धेश्य कतार एयरवेजको छ । कोरोना महामारी पश्चात् कतार एयरवेजमा यात्रुहरुको संख्यामा उल्लेख्य मात्रामा बढोत्तरी भैरहेको छ।

     

    Post Views: 264
    प्रकाशित मिति: २०८० चैत्र ८, बिहीबार ०७:४७
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार
    अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !
    एनभिडियाका सिइओले अमेरिकाबाट नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम
    Advertisement
    ताजा अपडेट
    • १. नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार

    • २. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ३. एनभिडियाका सिइओले अमेरिकाबाट नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम

    • ४. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • ५. नेपालले भोटेकोसी बाढीको क्षतिपूर्ति मागसहित राष्ट्रसंघीय समितिमा पठाएको पत्रमा के छ ?

    चर्चित
    • १. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • २. २१ देशमा राजदुत नियूक्तिमा ढिलाई हुँदा विदेशी सहयोग र प्रतिबद्धतामा कमी

    • ३. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ४. प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन जाने

    • ५. नेपालले भोटेकोसी बाढीको क्षतिपूर्ति मागसहित राष्ट्रसंघीय समितिमा पठाएको पत्रमा के छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.