• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

डा पौडेल ओहायोका लागि वाणिज्यदुत नियूक्त

  •  
  • २०८१ बैशाख ८, शनिबार ०९:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाको ओहायो निवासी डा दामोदर पौडेल ओहायोका लागि वाणिज्यदुतमा नियुक्त भएका छन । नेपाल सरकारको मन्त्रि परिषदले गतहप्ता डा पौडेललाई चार बर्षका लागि नियूक्त गरेको हो । आफ्नो पेशा मेडिकल डाक्टरको माध्यमबाट सामाजिक कार्यमा निकै सक्रिय डा पौडेल नेपाली समुदायकाबीच निकै चर्चित छन । खास गरी कोरोना महामारीका बेला डा पौडेलले देखाएको सक्रियता नेपाली भाषीका लागि अनुकरणीय नै छि । उनले त्यो महामारीका बेला एप नै बनाएर बिरामीका लागि अहोरात्र खटिएका थिए । नियूक्त भएलगत्तै खबरमालासग कुरा गर्दै डा पौडेलले भने पहिला पनि सामाजिक गरेकै हो अब मेरो कामको मुल्यांकन गरेर नेपाल सरकारले जुन जिम्मेवारी दिएको छ कामको मुल्यांकन र थप जिम्मेबार महसुश भएको बताए । डेढ दशकदेखि मेडिकल डाक्टर भएर समाजसेवामा होमिएका पौडेल अमेरिकी उपल्लोस्तरका राजनीतिज्ञहरुसंग गहिरो सम्बन्ध भएका थोरै नेपालीहरुमध्येमा पर्दछन ।

    डा पौडेलसहित अमेरिकामा सक्रिय महावाण्ज्यिदुतको सख्या ६ पुगेको छ । यस अघि नै वासिंटन स्टेट सियाटलका लागि एसी शेर्पा, क्यालिफोनियाका लागि ऋषि ढकाल, मेरिल्याण्डका लागि प्रेम राजा महत, सिकागोका लागि मार्विन बुष्टिन र मेरी क्यारोल रहेका छन । यसरी वाणिज्यदुत नियूक्ति गर्दा नेपाल सरकारले आवश्यक ठानेको अवस्थामा नेपालीको बसोवासको अवस्था हेरेर हरेक स्टेट वा ठुला शहरका लागि नियूक्त गर्न सक्नेछन ।

    Post Views: 281
    प्रकाशित मिति: २०८१ बैशाख ८, शनिबार ०९:००
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द
    विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?
    प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !
    Advertisement
    ताजा अपडेट
    • १. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • २. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ३. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ४. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    • ५. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ३. किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश

    • ४. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ५. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.