• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ग्लोबल भुटानी संगठनको चौथो वार्षिक सम्मेलन भदौ १५ गते हुँदै

  •  
  • २०८१ बैशाख १९, बुधबार ०६:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    ग्लोबल भुटानी संगठनको चौथो वार्षिक सम्मेलन आगामी भदौ १५ गते अमेरिकाको सेन्ट्रल ओहायोस्थित रेनोल्ड्सबर्ग सहरमा हुने भएको छ। सो सस्थाले पूर्वी नेपालका बेलडाँगी, दमक, झापा र पथरी शनिश्चरेमा भुटानी शरणार्थी बालबालिकाको शिक्षा, पोषण, स्वास्थ्य सेवा र अन्य राहत कार्यक्रमका लागि सहयोग गर्दै आएको छ।

    नेपालबाट आठ देशमा पुनर्वासका लागि गएका नेपालीभाषी भुटानी समुदायका विभिन्न संस्थाहरूसँगको समन्वयमा जिबिओले सम्मेलन गर्न लागेको अध्यक्ष डिबी राईले जानकारी दिए । वार्षिक सम्मेलनका लागि गठित आयोजक समितिमा डिबी राई, मित्र सुवेदी, धर्मिन्द्र तिम्सिना, सुदर्शन प्याकुरेल, बिबी पौड्याल, अर्जुन रसाइी, काशी अधिकारी, मेघनाथ अघिकारी, देवाशिष पौडेल, कुल चेम्दोङ,डिके याम्फु, राजु लिवाङ, आरबी खड्का, सविन धिमाल, शान्ता लामा, रमण धिमाल, डिबी अधिकारी, गोमा मिश्र, तोया आचार्य, राज प्रधान, विश्वास गुरुङ, डेम्जोङ साम्पाङ, चन्द्र सिटौला, भगत राई, विनय लुइँटेल, मिङ्मार तामाङ, कुविर अधिकारी, सोम ढकाल, झलक अधिकारी, अशोक गुरुङ,भीम गुरुङ, तरण तिवारी, विष्णु खड्का, गंगा तिवारी, हर्क सुब्बा, द्रौपदी प्रधान, शिवलाल दाहाल, इन्द्र गुरुङ, दीपक गिरी, पूर्ण राई ९रञ्जु राई०, शान्ता मगर, अर्जुन प्रधान, जंग कालिकोटे, मुकेश गुरुङ, जगन्नाथ अधिकारी, रञ्जित प्रधान र आनन्द विष्ट छन्।

    सम्मेलनका समयमा परियोजना प्रस्तुतीकरण, वार्षिक प्रतिवेदन, बेलडाँगी, दमक, झापा र पथरी शनिश्चरेमा शरणार्थी बालबालिकाको शिक्षा, पोषण, स्वास्थ्य सेवा, र राहत सहयोग कार्यक्रमहरूका विषयमा छलफल हुनेछ। सम्मेलनमा भुटानी र नेपाली कलाकारहरूको सांस्कृतिक प्रस्तुति, जिबिओका दाताहरू, साझेदार संस्थाहरू, स्वयंसेवकहरू, प्रायोजकहरूलाई सम्मान गर्ने कार्यक्रम छ।

    ग्लोबल भुटानी संगठन–जिबिओले अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड्स, नर्वे, न्युजिल्यान्ड, बेलायत र संयुक्त राज्य अमेरिकामा पुनर्स्थापित आठ भुटानी समुदायसँगको सहकार्यमा प्रारम्भिक बाल शिक्षा कार्यक्रमलाई आर्थिक सहयोग गर्दै आएको छ।

    जिबिओले विभिन्न ठाउँमा बसेका नेपालीभाषी भुटानी समुदायका आफ्ना साझेदार संस्थाहरूको सहयोगमा शिविरहरूमा मानवीय परियोजना सञ्चालन गर्दै आएको छ। हालसम्म १ करोड ८८ लाख रुपैयाँभन्दा बढी रकम जिबिओमार्फत प्रयोगमा आइसकेको बताइएको छ।

    Post Views: 115
    प्रकाशित मिति: २०८१ बैशाख १९, बुधबार ०६:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.