• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मेरिल्याण्ड निर्वाचनः जोन ओल्स्जेस्की विजयी, ह्यारी भण्डारी पराजित

  •  
  • २०८१ जेष्ठ २, बुधबार ०७:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाको मेरिल्याण्ड डिष्ट्रिक २ बाट प्रतिनिधिसभा सदस्यका लागि डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा जोन ओल्स्जेस्कीको जित भएको छ । उता उनिसंग प्रतिष्पर्धा गरी रहेका नेपाली मुलका अमेरिकन ह्यारी भण्डारी दोश्रो स्थानमा आएका छन् । न्यूयोर्क टाईम्सका अनुसार जोन ओल्स्जेस्कीको जीतको घोषणा गरेको छ । यद्यपी निर्वाचन बोर्डबाट औपचारिक घोषणा हुन भने बाँकी रहेको जनाएको छ । ३४ हजार ८ सय मत गनी सक्दा जोनको २८ हजार २३ मतका साथ ८० दशमलव ४ प्रतिशत मत पाएर अगाडी छन भने नेपाली मुलका हया्री भण्डारी २६ सय ५८ मातका सात ७ दशमलव ६ प्रतिशत मतका साथ दोश्रो स्थानमा रहेको छ । यो मतान्तरका कारण अमेरिकी मिडियाले जोनको जीत भएको जनाएको छ । अन्य उम्मेदबारहरु भने अझ पछाडि रहेका छन् ।

    प्राइमरीमा पराजित भएसँगै यसपटकको लागि भण्डारीको क्यापिटल हिलका चुनावी यात्रा समाप्त भएको छ । तर राज्यको संसदमा उनको कार्यकाल भने चुवान हारे पनि कायमै रहनेछ । अमेरिकामा प्राईमरी निर्वाचनमा हारे पनि त्यो भन्दा माथी चुनावी प्रतिस्पर्धा गर्न पाईदैन । जसले पार्टीबाट प्राईमरी निर्वाचन जित्छ उसैले आगामी निर्वाचनमा विपक्ष दलको उम्मेदवारसंग निर्वाचन प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । भण्डारीको चुनावी अभियानमा अमेरिकामा रहेका नेपाली समुदायको सहयोग रहेको थियो । भण्डारीले यस अगाडि अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्ने पहिलो नेपालीका रुपमा इतिहास रचिसकेका छन् । सन् २०१९ देखि मेरिल्याण्डको राज्य संसदमा सांसदका रुपमा प्रतिनिधित्व गर्दै आएका भण्डारीको यो दोश्रो कार्यकाल हो ।

    Post Views: 145
    प्रकाशित मिति: २०८१ जेष्ठ २, बुधबार ०७:२८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.