• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्राध्यापक सुवेदी रोयल एसियाटिक सोसाइटीको काउन्सिल सदस्यमा निर्वाचित

  •  
  • २०८१ जेष्ठ २०, आईतवार ०२:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानुनका प्राध्यापक सूर्यप्रसाद सुवेदी रोयल एसियाटिक सोसाइटीको काउन्सिल सदस्यमा निर्वाचित भएका छन्  रोयल सोसाइटीको लण्डनमा हालै सम्पन्न वार्षिक साधारण सभाले प्राध्यापक सुवेदीलाई चार वर्षका लागि रोयल एसियाटिक सोसाइटी अफ ग्रेट ब्रिटेन एन्ड आयरल्याण्डको काउन्सिल सदस्यमा निर्वाचित गरेको हो ।

    प्रा सुवेदी एशियाली मामिलाका अन्तर्राष्ट्रिय कानुनी पक्षहरूमा धेरै पुस्तकका लेखक हुन् भने उनले क्याम्ब्रिज युनिभर्सिटी प्रेसद्वारा प्रकाशित एशियन जर्नल अफ इन्टरनेशनल लको प्रधान सम्पादकका रूपमा काम गरिसकेका छन् उनको एउटा पुस्तक ‘ह्युमन राइट्स इन इस्टर्न सिभिलाइजेसन’ सन् २०२१ मा एडवर्ड एल्गर पब्लिशिङले प्रकाशित गरेको थियो। उनी २०२२ देखि रोयल सोसाइटीका फेलो हुन्।

    सन् १९२३ मा स्थापित रोयल एसियाटिक सोसाइटीले सन् १९२४ मा राजा जर्ज फोर्थबाट एशियासंग सम्बन्धित विषयहरुको अनुसन्धान तथा विज्ञान, साहित्य एवं कला प्रोत्साहनका लागि शाही चार्टर प्राप्त गरेको थियो । बेलायती राजा चार्ल्स सोसाइटीका संरक्षक हुन् । प्राध्यापक सुवेदीले रोयल सोसाइटीको काउन्सिलमा निर्वाचित हुँदा आफू सम्मानित भएको बताउँदै आगामी वर्षहरूमा पनि यसका महत्वपूर्ण कार्यमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

    Post Views: 184
    प्रकाशित मिति: २०८१ जेष्ठ २०, आईतवार ०२:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल
    Advertisement
    ताजा अपडेट
    • १. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • २. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ३. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ४. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    • ५. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. अमेरिकी भिषा अन्तर्वार्ताका लागि बढी रकम तिरेर फास्ट ट्रयाक सेवा लिन पाईने !

    • ५. विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाटै फिर्ता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.