• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्रिकेटर सन्दिप लामीछाने टि २० विश्वकप खेल्न वेष्ट ईण्डिजमा

  •  
  • २०८१ जेष्ठ २८, सोमबार ०८:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    विश्वमा नेपाल चिनाएका क्रिकेटर सन्दिप लामीछाने अमेरिकाले भिषा नदिएपनि वेष्ट ईण्डिजमा हुने दुई खेलमा भाग लिन वेष्ट ईण्डिज पुगी सकेको समाचार छ । क्यानद्धारा जारी विज्ञप्तिमा खेल खेल्न उनि त्यसतर्फ लागेका हुन । जे होस क्यानले आफुमाथी लागेको आरोपहरुलाई चिर्दै सन्दीपलाई वेष्ट ईण्डिजमा उतारेर त्यहाँ हुने खेलमा नेपालले जित्न सके नेपालीका लागि अर्को सफलता हुनेछ ।क्यानका पदाधिकारीका अनुसार सन्दीप वेस्ट इन्डिज पुगिसकेका छन्। नेपाली टोली श्रीलंकासँग खेलेपछि बिहीबार वेस्ट इन्डिजको सेन्ट भिसेन्ट पुग्नेछ।

    उनी वेस्ट इन्डिज पुगेपछि मात्र क्यानले आधारिकारिका विज्ञप्ति जारी गरेको छ। उनी वेस्ट इन्डिजको सेन्ट भिसेन्ट पुगेका हुन्। सेन्ट भिसेन्टको राष्ट्रिय सुरक्षा मन्त्रालयका अनुसार टी(२० विश्वकप अवधिभरका लागि नेपालीका लागि भिसा लिन नपर्ने व्यवस्था गरिएको छ। क्यानले सन्दीप कुन बाटो भएर वेस्ट इन्डिज पुगेको विषयमा भने खुलाएको छैन। क्यानका अनुसार सन्दीपको नाम सामवेश गर्दै तीव्र गतिका युवा बल प्रतिश जिसीलाई टाभलिङ रिजर्भमा राखिएको छ।

    ‘सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आइसिसी सामु पेश गरेको थियो,’ क्यानको भनाइ छ, ‘गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल टिममा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आइसिसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौं।’

    टि २० आईसिसि क्रिकेटको वेष्ट ईण्डिजमा दुई खेल हुनेछ । जसमा नेपाल आगामी खेलहरु अफ्रिका, वंगलादेश र श्रीलंकासंग खेल्नेछ । जसमा अमेरिकाको फ्लोरिडामा १२ तारिक श्रीलंकासंग खेल्नेछ भने बाँकी दुई खेल असार १ मा नेपालविरुद्ध दक्षिण अफ्रिका, वेष्ट ईण्डिजको आरोन्स भेल ग्राउण्ड किंग्स टाउनमा र असार ३ गते १७ जुनमा नेपालविरुद्ध बंगलादेशसंग आरोन्स भेल ग्राउण्ड किंग्स टाउन वेष्ट ईण्डिजमा हुनेछ । दुई खेलका लागि सन्दीपलाई क्यानले वेष्ट ईण्डिज पुर्याएको खबर छ । जुन नेपाली खेल प्रेमीहरुका लागि खुसीको कुरा हो । यस अघि अमेरिकाको टेक्सासमा भएको खेलमा नेपाल नेदरल्याण्डसंग एक खेल हारी सकेको छ ।

    Post Views: 124
    प्रकाशित मिति: २०८१ जेष्ठ २८, सोमबार ०८:१२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा
    गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार

    • ३. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • ४. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ५. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • ३. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ४. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.