• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सियाटलमा ५ दिने कन्सुलर सेवा शिविर सम्पन्न

  •  
  • २०८१ जेष्ठ ३०, बुधबार ०६:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकास्थित नेपाली दुतावास र वासिंटन स्टेटस्थित महावाणिज्य दुतको कार्यालयको सयूक्त आयोजनामा पाँचदिने कन्सुलर सेवा शिविर सम्पन्न भएको छ । सियाटलमा सम्पन्न शिविरमा ५ सय भन्दा बढीले सेवा लिएका छन । पाँच दिनसम्म चलेको शिविरमा सियाटल वरपरका १५ वटा राज्यहरुबाट आएका नेपालीहरुले सेवा लिएका थिए । अनलाईन सिष्टमबाट अग्रिम बुकिड गरेर नाम लेखाएका झण्डै ६ सय मध्ये ५ सय भन्दा बढीले शिविरबाट लाभ लिएका हुन । सो कन्सुलर शिविरको लागि आवश्यक बन्दोबस्तीको खर्च सेभेन समिट फाउण्डेसनले व्यहोरेको सियाटलका लागि महावाणिज्यदुत एसी शेर्पाले बताएका छन ।


    शिविरमा पोर्टल्याण्ड, आईडाओ, टेक्सास, ओरेगन, मिनिसोटा, सानफ्रान्सिस्को, क्यालिफोनिया, सान्डआगो, मिनिसोटा, सेन्ट लुईस, क्लोराडो, उटाहा, टेनेसी, हवाईलगायत राज्यहरुबाट शिविरमा सेवा लिन पुगेका महावाणिज्यदुत शेर्पाले खबरमालालाई बताए । आफु महावाणिज्यदुत भएपछिको यो चौथौ शिविर अत्यन्तै व्यवस्थित र शिविरमा सहभागी सबैले खुसी व्यक्त गरेको उनले बताएका छन । दुतावासको बर्षमा चार वटा कन्सुलर शिविर गर्ने योजना अनुसार सियाटलमा सम्पन्न शिविरमा ईपासपोर्ट, पासपोर्ट नविकरण, बायोमेट्रिक लगायत कार्य सम्पन्न गरेकोमा राजदुत श्रीधर खत्रिले धन्यवाद दिएका छन ।

    Post Views: 172
    प्रकाशित मिति: २०८१ जेष्ठ ३०, बुधबार ०६:३४
    Advertisement
    संबन्धित शिर्षकहरु
    लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल
    ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए
    हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल
    Advertisement
    ताजा अपडेट
    • १. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • २. ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ५. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    चर्चित
    • १. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • २. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • ३. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ४. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ५. भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.