• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राष्ट्रपति उम्मेदवारबीच पहिलो बहस सिएनएन स्टुडियोमा

  •  
  • २०८१ असार १४, शुक्रबार ०५:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति चुनावका लागि आज पहिलो पटक जर्जियाको एटलान्टास्थित सीएनएन स्टुडियोमामा राष्ट्रपतिय डिबेटमा सहभागी हुँदैछन । आजको डिबेट पत्रकारद्धय जेक ट्यापर र डाना बासले बहस संचालन गर्नेछन् । उनीहरु आज आफ्नो पहिलो बहसको लागि बहस राती अमेरिकी समय अनुसार ९ बजे सुरु हुनेछ । वर्तमान राष्ट्रपति र पूर्व राष्ट्रपति बीचको बहस यो पहिलो हो । ९० मिनेटभन्दा बढी बहस हुनेछ । बहसमा आप्रवासन, कर प्रणाली, वैदेशिक मामिला र गर्भपतनको अधिकार लगायतमा केन्द्रित हुनेछ ।
    अमेरिकामा चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी नोभेम्बरमा हुँदै छ ।

    यसपटक गर्भपतन, मेक्सिकोतर्फको सीमाबाट बढेको आप्रवासीको आगमन, गाजायुद्ध र युक्रेनयुद्ध प्रमुख चुनावी मुद्दा हुनेछन् । यी मुद्दामा बाइडेन र ट्रम्पबीचको बहसले नागरिकलाई आफ्नो मत के गर्ने भन्नेमा केहि सहज बनाउने छ । अघिल्लो चुनावमा शीर्ष १० मुद्दा नरहेको गर्भपतनको मुद्दा यसपटक पहिलो नम्बरमा आएको छ । विशेषतः सन् २०२२ जुन २४ कन्जर्भेटिभ न्यायाधीशको बाहुल्य रहेको अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको अधिकारलाई दिइएको संवैधानिक संरक्षण खोसेपछि यस्तो स्थिति आएको हो ।

    अदालतको सो निर्णयले ४९ वर्ष पुरानो ‘रो वी वेड’ मुद्दाले प्रदान गरेको संवैधानिक संरक्षण उल्ट्याएको थियो । सो निर्णयपछि रिपब्लिकन पार्टीको सरकार रहेका केही राज्यले गर्भपतनमाथि प्रतिबन्ध लगाए । गर्भपतनको अधिकारमाथिको संवैधानिक संरक्षण खोसिएपछि अमेरिकी महिला रिपब्लिकन पार्टीसँग आक्रोशित भएको विश्लेषकहरू बताउँछन् । यसलाई बाइडेनको पार्टीले क्यास गर्न खोजिरहेको छ । सुरक्षा अवस्थालाई ध्यानमा राख्दै र ट्रम्पको छुद्र व्यवहारलाई पनि मुल्यांकन गर्दै केहि नयाँ नियमहरु बनाइएको छ । जसमा प्रत्येक उम्मेदवारको माइक्रोफोन बोल्ने पालोमा बाहेक अरुबेला म्यूट गरिनेछ । स्टेजमा कुनै पूर्वलिखित नोटहरूलाई अनुमति दिइने छैन। उम्मेदवारहरूलाई एउटा कलम, कागजको प्याड र पानीको बोतल मात्र दिइनेछ।

     

    Post Views: 178
    प्रकाशित मिति: २०८१ असार १४, शुक्रबार ०५:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी
    बेलायतका रक्षामन्त्री जोन हेलीले दिए राजीनामा
    पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस
    Advertisement
    ताजा अपडेट
    • १. द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी

    • २. बेलायतका रक्षामन्त्री जोन हेलीले दिए राजीनामा

    • ३. पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    • ४. मेटाको पहिलो एआई डाटा सेन्टर भारतमा खुल्ने

    • ५.  प्रिय भारतीय पर्यटक, संसार तपाईँको नृत्य गर्ने मञ्च होइन

    चर्चित
    • १. १३ राजदुत र स्थायी प्रतिनिधिका लागि झण्डै ३ हजार आवेदन

    • २. घले दम्पतीको दक्षिण एसियाकै पहिलो ‘लक्जरी कलेक्सन बाई म्यारिअट’ सन्चालनको अन्तिम चरणमा

    • ३. भारतमा शुरु भयो जेन्जी आन्दोलन, युवाहरुको सहभागीता कम

    • ४. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ५. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.