• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा नेपाली विधार्थीले भिषा पाउने दर दोब्बर

  •  
  • २०८१ असार १७, सोमबार ०६:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपाली विधार्थीको आकर्षक अध्ययनको गन्तव्य मानिएको बेलायत, अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्डलगायत देशहरुले अन्तर्राष्ट्रिय विधार्थी लैजान कडाई गरिरहदा अमेरिकामा भने नेपाली विधार्थीहरुलाई भिषा दिने क्रममा रेकर्ड तोडिने गरी जारी भएको छ । विगत बर्षहरुमा भन्दा यो बर्ष अर्थात २०२४ मा अमेरिका आउने विधार्थीको भिषा दिने क्रम बढी रहेको तथ्यांकहरुले देखाउँछ । मे महिनामा मात्रै अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्यामा १५ सय भन्दा बढी रहेको छ । त्यो विगत बर्षहरुको तुलनामा निकै बढी हो ।

    गत बर्ष मात्रै अमेरिकामा विश्वभरीबाट १० लाख ५७ हजार भन्दा बढी विधार्थीहरुले भिषा पाएका थिए । जसमध्ये १५ हजार ९० जना नेपाली रहेका छन । सन् २०२२ मा ८ हजार नेपालीले अमेरिकामा अध्ययन भिषा पाएका थिए । यो सख्या अघिल्लो बर्षको तुलनामा झण्डै दोब्बर हो । सन् २०२३ मा अमेरिकामा नेपाली विधार्थीहरुले भिषा पाउने प्रतिशत २३ दशमलव ९ प्रतिशतले बढी हो । अन्य गन्तव्य मुलुकहरुमा एकातिर काम नपाउने, अपार्टमेन्ट नपाउने र कलेजहरुले विभिन्न बहानामा झण्झट हुने गरेका छन । अष्ट्रेलियामा कलेज सन्चालकहरुले यसैगरी विधार्थीलाई कम गर्ने हो भने अर्थतन्त्रमा नै असर पर्ने चेतावनी नै दिएका छन ।

     

    अमेरिकामा भिषा पाउन कठिन हुन्छ भन्दै कम मात्र विधार्थीहरुले अप्लाई गर्ने गरेको विभिन्न रर्कडहरुले देखाउँछ । पछिल्लो समय नेपाल स्थित अमेरिकी दुताबासले नेपाली विधार्थीहरुलाई फोकस गरेर राजधानी बाहरि पनि अमेरिकामा कलेज र अध्ययनको अवस्थाका बारेमा गोष्टि सेमिनारहरु गर्न थाले पनि नेपाली विधार्थीहरुको सख्या बढ्दै गएको हो ।

    Post Views: 190
    प्रकाशित मिति: २०८१ असार १७, सोमबार ०६:०२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?
    सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी
    कंगोमा नेपाल प्रवर्द्धन साँझ
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • २. सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी

    • ३. कंगोमा नेपाल प्रवर्द्धन साँझ

    • ४. अमेरिका ईरान युद्ध अन्त्य हुने अपेक्षाले कच्चा तेलको भाउ घट्‍यो

    • ५. एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङ्झाउमा आयोजना हुने

    चर्चित
    • १. अमेरिकाको नर्थ क्यारोलिनाका सिनेटर ग्यारेट नेपाल भ्रमण गर्न ईच्छुक !

    • २. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • ३. अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !

    • ४. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • ५. अमेरिका जान हिडेका हजारौ आप्रवासी किन मेक्सिकोमै रोकिए ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.