• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

टेक्सासमा सामुद्रिक आँधीबाट ८ जनाको मृत्यू, १० लाख घरमा बिधुत बन्द

  •  
  • २०८१ असार २५, मंगलवार ०६:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    शक्तिशाली समुद्री आँधी बेरिल अमेरिकाको टेक्सस राज्यको मेटागोर्डा नजिकैको तटमा पुगेको छ । आधी बेरिलले ल्याएको हावाहुरी र भारी वर्षाका कारण अमेरिकाको टेक्सस राज्यको ह्युस्टन क्षेत्रका १० लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । समुद्री आँधी बेरिलका कारण ह्युष्टनको जर्जबुस इन्टरकन्टिनेन्टल विमानस्थलबाट हुने ८० प्रतिशतभन्दा बढी उडान रद्द भएका छन् ।

    यस्तै विलियम पीहबी विमानस्थल र कोर्पस क्रिस्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान पनि रद्द भएका छन् । टेक्ससका उपराज्यपालले स्थानीय बासिन्दालाई आँधीलाई कम नआँक्न र सर्तकता अपनाउन चेतावनी दिएका छन् । एटलान्टिक महासागरमा उत्पन्न समुद्री आँधी बेरिल गत साता क्यारेबियन टापुहरुमा ठोक्किएको थियो भने यसले अहिलेसम्म नौ जनाको ज्यान लिइसकेको छ । सुरुमा क्याटगोरी ५ को यो समुद्री आँधीको बल भने तुलनात्मक रुपमा कमजोर भइसकेको र क्याटगोरी १ को श्रेणीमा झरिसकेको जनाइएको छ । टेक्सासमा धेरै नेपाली बसोबास गर्ने राज्य हो तर पनि हालसम्म नेपालीको अवस्था सामान्य रहेको छ ।

    Post Views: 207
    प्रकाशित मिति: २०८१ असार २५, मंगलवार ०६:३१
    Advertisement
    संबन्धित शिर्षकहरु
    लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल
    ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए
    हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल
    Advertisement
    ताजा अपडेट
    • १. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • २. ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ५. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    चर्चित
    • १. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • २. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ३. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ४. भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?

    • ५. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.