• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रधानमन्त्रि दाहालले खुमल्टारमा सामान सार्न थाले, २८ गते निवास सर्ने

  •  
  • २०८१ असार २५, मंगलवार ०७:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    रातारात बनेको गठबन्धनका कारण अझै प्रधानमन्त्रि को होला भन्ने एकिन छैन, तर पनि प्रधानमन्त्रि पुष्पकमल दाहालले जस्तो सुकै चमत्कार भए पनि आफु निरन्तर नहुने निक्यौल गर्दै आफ्नो सामान पोको पादै खुमल्टारस्थित नीजि निवासमा सार्न थालेका छन । आखिर जो भए पनि केपी ओलाीवा शेरबहादुर देउवा मध्ये एक हुने हुन । समाचार श्रोतले दिएको जानकारी अनुसार हिजो आईतबार एक चरणमा केहि सामान सारिएको छ । प्रधानमन्त्री बन्नुअघि प्रचण्ड व्यापारी सारदाप्रसाद अधिकारीको खुमलटारस्थित निवासमा बस्दै आएका थिए । अब पनि उनि त्यहि फिर्ता हुन लागेका हुन । सामान के के थियो भन्ने प्रश्नमा श्रोतले भन्यो अरु के हुन्छ र उपहारहरु, आफ्ना नीजि सामान कपडा जस्ता सामान घर सफा गरेर सार्न थालिएको बताए । प्रधानमन्त्री दाहालले निजी निवास खुमलटार सर्नेगरी संसद्‌मा विश्वासको मत माग्नुअगावै तयारी थालेका हुन ।

    विश्वासको मत नपाउने निश्चित भएपछि प्रधानमन्त्रि दाहालले ​असार २७ मा पत्नी सीता दाहालको स्मृति कार्यक्रम प्रधानमन्त्रि निवासमा नै सकेर २८ गते विश्वासको मतको कार्यक्रम पछि बालुवाटारबाट सर्ने योजना बनाएको श्रोतको दावी छ । प्रधानमन्त्री पत्नी सीताको २०८० असार २७ गते निधन भएकोले २७ गते स्मृति दिवश मनाउने भएकोले २८ गते मात्रै निवास सर्ने योजना बनाइएको हो । उता सरकारबाट बहिर्गमनको मुखमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले सरकारी आवास छाडेका छन् ।​ रास्वपाबाट सभापति रवि लामिछानेसहित डीपी अर्याल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ सरकारमा सहभागी छन् ।

    Post Views: 157
    प्रकाशित मिति: २०८१ असार २५, मंगलवार ०७:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !
    भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?
    ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश
    Advertisement
    ताजा अपडेट
    • १. बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !

    • २. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • ३. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ४. राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’

    • ५. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ५. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.