• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सामान्य बिदाई पनि नगरी किन फर्किए राजदुत खत्रि ?

  •  
  • २०८१ असार २९, शनिबार ०६:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपाल सरकारले गत ६ जुनमा अमेरिका, भारत, बेलायतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेसंगै प्राय सबै राजदुतहरु फिर्ता भएका छन । नयाँ राजदुत नियूक्ति गरेपछि पछिल्लो राजनीतिक फेरबदलका कारण नियूक्त भएकाहरु नै आउँछन की फेरी नयाँ नियूक्ति हुन्छन त्यो अन्यौलपुर्ण नै छ । राजदुत परिवर्तन हुने प्रक्रिया सरकार परिवर्तनसंगै हुने सामान्य प्रक्रिया हो । राजदुत आउँछन जान्छन तर आएर फर्किने बेलामा विदाई गर्दछन र आफुसंगै काम गरेकाहरुलाई धन्यवाद भन्दछन । यो पटक अमेरिकामा त्यो प्रचलनमा क्रमभंग भयो अर्थात राजदुत श्रीधर खत्रि चुपचाप सबै कर्मचारीलाई समेत थाहा नदिएर फर्किए ।

    अमेरिकाका लागि नेपाली राजदुत श्रीधर खत्रिले भने समान्य मर्यादा पनि पुरा नगरी उनि जुन २६ तारिकमा नेपाल फर्केका हुन । कुटनीतिक परम्परामा प्राय सबै राजदुतहरुले आफ्नो फिर्ता हुने समयमा बिदाई कार्यक्रम नै राखेर आफ्ना सहकर्मीलाई धन्यवाद भनेर फर्किन्छन तर राजदुत खत्रि अपवाद रहे । दुतावासस्थित कर्मचारीहरु पनि उनको शैली देखेर छक्क परेका छन । उनि कम बोल्छन, कसैलाई काम लगाउन परे खरो शैलीमा आदेश दिन्छन दुतावासका कर्मचारीले बताए । ती कर्मचारीका अनुसार राजदुत खत्रि सुनको चम्चामा खाना खाने खालका रहेछन के को बिदाईमा सहभागी हुन्थे उनले खबरमालालाई बताए । राजदुतज्यू भोली जाने हामीलाई आज जस्तो मात्रै थाहा भयो । कतिपय कर्मचारी त थाहानै पाएनन् वासिंटनस्थित दुतावासका कर्मचारी बताए ।

    किन राजदुत यसरी कसैलाई थाहा नै नदिएर रातारात नेपाल गए ? निश्चिय पनि उनि पछिल्ला केहि निर्णयमा चुकेका थिए । केहि अवैतनिक वाणिज्यदुत सिफारिस गर्ने क्रममा मन्त्रिको दवावमा हो या उनि आर्थिक प्रलोभनमा परे भन्ने दुतावासमा हल्ला छ । पछिल्लो समय गरिएका केहि वाणिज्यदुत पनि बनाउन योग्य व्यक्ति नै नभएकालाई सिफारिस गर्ने कस्तो बाध्यता आई लग्यो वा उनिहरुबाट आर्थिक लाभ लिए ? दुतावासका कर्मचारीहरुबीच गाईगुई हल्ला सुनिन्छ । त्यसैलाई कारण मानेर हुन सक्दछ भैरहेका महावाणिज्यदुतहरुले पनि राजदुत समक्ष गुनासो गरेका थिए । एक महावाणिज्यदुतले यसरी नै कुनै योग्यता नै नहेरी मनपरी नियूक्ति दिंदै जाने हो भने म राजीनामा दिन्छुसम्म भनेर राजदुतलाई सुनाउँदा खत्रिले कुनै जवाफ नै दिएनन । उनै महावाण्ज्यिदुतहरुले एक विदाई कार्यक्रम राख्ने तयारी गर्दा गर्दै राजदुत खत्रिले ईन्कार गरे ।
    कुटनीतिक वृत्तमा खत्रि पढेलेखेका र उपल्लोस्तरको कुटनीतिक सम्बन्ध रहेका राजदुतका रुपमा चिनिन्छन । उनको बुबासमेत अमेरिकामा राजदुत थिए । उनको पछिल्लो गतिविधिमा नेपाली समाजका व्यक्ति, कर्मचारी र महावाणिज्यदुतहरु कोही सन्तोषजनक रहेनन । त्यसैले हुनसक्दछ उनि चुपचाप नेपाल फर्किए । उनले सामान्य कुटनीतिक परम्परा पनि पुरा गरेनन ।

    Post Views: 186
    प्रकाशित मिति: २०८१ असार २९, शनिबार ०६:२६
    Advertisement
    संबन्धित शिर्षकहरु
    लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल
    ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए
    हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल
    Advertisement
    ताजा अपडेट
    • १. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • २. ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ५. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    चर्चित
    • १. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • २. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ३. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ४. भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?

    • ५. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.