• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति बाईडेनद्धारा राष्ट्रको नाममा सम्बोधनः लोकतन्त्र बचाउने र यूवा पुस्तालाई नेतृत्व हस्तान्तरण

  •  
  • २०८१ श्रावण ११, शुक्रबार ०३:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार साँझ व्हाइट हाउसको ओभल अफिस(कार्यालय )बाट राष्ट्रलाई सम्बोधन गर्दै लोकतन्त्र बचाउने र “नयाँ पुस्तालाई मशाल” हस्तान्तरण गर्ने उद्धेश्यले २०२४ को राष्ट्रपतिको दौडबाट आफू अलग हुने आफूले निर्णय गरेको बताए । उनले सार्वजनिक सेवामा आधा शताब्दी बिताएको भएको भन्दै दललाई एकताबद्ध गर्नका लागि व्यक्तिगत महत्वाकांक्षा त्याग्न आवश्यक भएको बताए । “म यो कार्यालयलाई सम्मान गर्छु।

    तर म मेरो देशलाई बढी माया गर्छु,’ राष्ट्रपतिले भने । तपाईहरुलाई राष्ट्रपतिको रूपमा सेवा गर्न पाउनु मेरो जीवनको सम्मान हो। र ,अमेरिकी जनताको लागि काम गर्न पाउँदा मलाई आनन्द लाग्छ, “उनले भने। बाइडेनले डोनाल्ड ट्रम्पको नाम उल्लेख गरेनन्, तर उनले पूर्व राष्ट्रपतिसँग स्पष्ट भिन्नता कोर्ने प्रयास गरे। अमेरिकाको बारेमा ठूलो कुरा यो हो कि यहाँ राजा र तानाशाहले शासन गर्दैनन्,” बाइडेनले भने। जनताहरूले गर्छन्। इतिहास तपाइहरुको हातमा छ।

    उनले गत आइतवार राष्ट्रपतिको दौडबाट निस्के पछि र गत हप्ता कोभिड-१९ बाट संक्रमित भै निको भए पछि सार्वजनिक रुपमा उनि पहलो पटक देखिएका हुन् । करिब ११ मिनेटसम्म उनले सम्बोधन गरेका थिए । उनले उपराष्ट्रपति कमला ह्यारिसको प्रशंसा गर्दै भने उनि अनुभवी छिन् । उनी कडा छिन्। उनी सक्षम छिन्। उनि मेरो लागि विश्वसनीय र हाम्रो देशको लागि एक नेता हुन् । “अब छनोट तपाईहरुमा निर्भर छ, र अमेरिकी जनतामा ” उनले थपे।

    Post Views: 145
    प्रकाशित मिति: २०८१ श्रावण ११, शुक्रबार ०३:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.