• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानाडामा नेपाल चेम्बर अफ कमर्स

  •  
  • २०८१ श्रावण १८, शुक्रबार ०९:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    क्यानाडाको एबी प्रान्तको क्यालगारी सहरमा विधिवत रुपमा अल्बर्टा नेपाल चेम्बर अफ कमर्स (एएनसीसी) को उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौड्याल, एबी प्रान्तका कानुनमन्त्री मिकी अमेरी, मेम्बर अफ पार्लियमेन्टका प्रतिनिधिहरू जर्ज चहल, यसराज हेलेन, क्यालगारी महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष राज धालिवाल, पूर्वमन्त्री जेरेमी निक्सन प्रान्तको मुख्यमन्त्रीको सचिवालयबाट डा. चिका डानीएल्स, हृयप्पी म्यानको उपस्थिति थियो।

    यस कार्यक्रमको सुरुवात एएनसीसीका उपाध्यक्ष दिवस ढकालद्वारा विधिवत रूपमा सञ्चालन भएको थियो। एएनसीसीका अध्यक्ष समीर पाण्डेबाट स्वागत मन्तव्य दिएर कार्यक्रममा उपस्थित सबै अतिथीहरुलाई स्वागत गरेका थिए । सो अवसरमा उनले च्याम्बरले नेपाल र क्यानाडाको एबी प्रान्तबीचको आर्थिक विकास, सामाजिक विकास, पर्यटन र प्रवर्द्धन, व्यापारिक सम्बन्ध र दुई देशको सरकारबीचको ब्रिज च्याम्बरको काम गर्ने बताए ।

    Post Views: 116
    प्रकाशित मिति: २०८१ श्रावण १८, शुक्रबार ०९:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. ९ देशका प्रतिनिधिबाट नेपालको निर्वाचन पर्यवेक्षण शुरु

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.