• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ओलम्पिक सम्पन्न, १ सय २६ पदकसहित अमेरिका पहिलो, चिन दोश्रो

  •  
  • २०८१ श्रावण २८, सोमबार ०३:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पेरिस ओलम्पिक २०२४ मा अमेरिकाले शिर्ष स्थानमा आधिपतित्य जमाउँदै ४० स्वर्ण पदकसहित १ सय २६ स्थानसहित सकिएको छ । । दोश्रो स्थानमा चिनले ४० स्वर्ण पदकसहित ९१ स्थानमा जितेको छ । जापानले २० स्वर्णसहित तेश्रो र अष्ट्रेलियाले १८ स्वर्णसहित चोथो स्थानमा रहेको छ । आयोजक फ्रान्स भने पदक तालिकामा तेश्रो हुनु पर्ने भए पनि १६ स्वर्णका कारण पाचौं स्थानमा चित्त बुझाएको छ .

    १४ स्वर्ण २२ रजत र २२ कास्य जितेको ग्रेट ब्रिटेन छैटौं स्थानमा यथावत छ । ओलम्पिकमा दक्षिण कोरिया, नेदरल्यान्ड्स र जर्मनी क्रमशः ७औं, ८औं र ९औं स्थानमा छन् । पेरिस ओलम्पिक २०२४ मा आजसम्म सहभागी २ सय ६ मध्य ६२ देशले कम्तिमा एक स्वर्ण पदक जितेका छन् भने ९१ देशले पदकको खाता खोलेका छन् । विश्वभरबाट २ सय ६ देशहरु ओलम्पिकमा सहभागी भएकोमा ८४ देशले तेश्रो स्थानसम्मका पदक हासिल गरे भने बाँकी देश १ सय २० देश पदक विहिन भएर फर्किएका छन ।

    Post Views: 191
    प्रकाशित मिति: २०८१ श्रावण २८, सोमबार ०३:४४
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन
    लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल
    ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ३. ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए

    • ४. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ५. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    चर्चित
    • १. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • २. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ३. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ४. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    • ५. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.