• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

“ग्रिन्सबोरो नर्थ क्यारोलिना” मा सुशान्त केसीले धमाका मच्चाउने, सम्पुर्ण तयारी पुराः बाबु सुवेदी

  •  
  • २०८१ श्रावण २८, सोमबार ०६:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    न्यूयोर्कको टाइम्स स्क्वायरबाट शुरु भएको युवा पुस्ताका चर्चित गायक सुशान्त केसीको अमेरिका टुर प्रस्तुति अपेक्षाकृत बढी नै सहभागीता देखिएको छ । जुलाई २० मा न्यूयोर्कबाट शुरु गरेर जुलाई २६ मिनिसोटा, जुलाई २८ डिएमभी, अगष्ट ३ हरिसवर्ग, ४ पिटर्सवर्ग, १० डालासमा सकिएपछि केसीले अगष्ट शनिवार १७ नर्थ क्यारोलिनाको ग्रिन्सबोरोमा प्रस्तुति दिनेछन । नर्थ क्यारोलिनाको नेपाली सुमदायमा सायदै यो पहिलो ठुलो नेपाली सांगितिक कार्यक्रम हुनेछ मुख्य आयोजक बाबु सुवेदीले खबरमालासंग बताए । सुबेदीका अनुसार सस्गितिक प्रस्तुतिका लागि नेपाली सुमदायमा व्यापक उत्साह देखिएको बताए । केसीको सो सांगितिक प्रस्तुति हेर्न रयाले, सार्लोट, हाईपोईन्ट, बर्लींटन, क्यारी र चापलहिलबाट र उता भर्जिनियादेखि नेपाली सहभागी हुने भएका छन ।

    अहिलेसम्म नेपाली समुदायको कार्यक्रम नै नभएको १५ सय मानिस अट्ने क्षमता भएको पिडमन्ड हलमा सबै थरी तयारी सकिएको र नेपालीहरुमा देखिएको उत्साहबाट कार्यक्रम सोचेभन्दा बढी सफल हुनेमा सुबेदी ढुक्क छन । टाइम्स स्क्वायरको पलेडियम हलमा उनले प्रस्तुति दिएर नेपाली संगीतको प्रतिनिधित्व गर्दै यस किसिमको चर्चित स्टेजमा पहिलोपटक गायन प्रस्तुति दिएका केसीले इतिहास रचे । यो स्टेजमा हुने सांगीतिक प्रस्तुति गायक सुशान्तको अमेरिका टूरको सबैभन्दा महत्त्वपूर्ण क्षण भएको छ । यो प्रस्तुतिसँगै उनले २ महिनाको अमेरिकाको सांगीतिक भ्रमण यात्रामा ११ सहरमा गायन स्टेज शो सम्पन्न गर्नेछन ।

     

    पप संगीतमा चर्चा कमाइसकेका सुशान्तले अमेरिकाको यो भम्रणमा आफ्ना थुप्रै फ्यानसँग साक्षात्कार गरेका छन । अमेरिकामा आयोजना हुँदै आएको नेपाली संगीत क्षेत्रका कार्यक्रमलाई टाइम्स स्क्वायरको यो प्रस्तुतिले झनै उचाइमा पु¥याएको उनले महसुश गरेका छन । ग्रीन्सबोरो पछि अगष्ट २३ अष्टिन, ३० सानफ्रान्सिस्को ३१ कोलोराडो र सेप्टेम्बर ७ कोलम्बसमा कार्यक्रम तय भएका छन । सुसान्त कसीको यति लामो कार्यक्रम अमेरिकामा पहिलो पटक हो । प्राय जसो उनि अष्ट्रेलियामा संगितिक टुरहरु गर्ने गर्दथे ।  उनको धेरै ठुलो यूवा जमात फ््यान र फलोर रहेका छन ।

     

    Post Views: 201
    प्रकाशित मिति: २०८१ श्रावण २८, सोमबार ०६:३४
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन
    लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल
    ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ३. ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए

    • ४. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ५. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    चर्चित
    • १. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • २. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ३. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ४. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    • ५. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.