• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानडामा दुईदिने प्राज्ञिक सम्मेलन सम्पन्न

  •  
  • २०८१ श्रावण २९, मंगलवार ०८:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडा नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रहेको बताउनुभएको छ। आइतबार अटोवा विश्व विद्यालयमा आयोजित दुईदिने प्राज्ञिक सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै राजदूत पौड्यालले  नेपाल तथा क्यानाडाबिच मैत्रीपूर्ण, विश्वासमा आधारित र कुनै पनि दुई मुलुकबिच हुन सक्ने सर्वोत्तम द्विपक्षीय सम्बन्ध रहेको बताउनुभयो ।

    ‘‘हाम्रा दुवै मुलुकहरुले लोक तन्त्र, मानव अधिकार, नागरिक स्वतन्त्रता, कानुनको शासन, लैंगिक समानता तथा स्वतन्त्र प्रेस जस्ता साझा मूल्यलाई सम्मान गर्दछन् । आज मानवता समूउपस्थित जलवायु परिवर्तन जस्ता समस्यासँग जुध्न हाम्रा दुबै मुलुकका समान धारणा रहेका छन् ।  दुवै मुलुकबिच संस्कृतिक तथा वैज्ञानिक आदान प्रदान भइरहेको छ र त्यस्तो सहकार्य जना स्तरमा पनि बढ्दैछ,’’ उहाँले भन्नुभयो।

    राजदूत पौड्यालले नेपालको संविधानमा उल्लेखित गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा गइसकेको र नेपाल सरकारले नेपाल नागरिकता ऐन र नियमावलीहरुलाई संशोधन गरेको बताउनुभयो ।  संविधानमा उल्लेख भए अनुसारका गैरआवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपलब्ध गराउन सरकार प्रतिबद्ध छ, उहाँले भन्नुभयो ।

    नेपाल सरकारले प्रवासमा रहेका नेपालीहरुसँग रहेको सीप, स्रोत, अनुभव र प्राविधिक क्षमता मुलुकको हितमा उपयोग गर्ने नीति अपनाएको स्मरण गर्दै राजदूत पौड्यालले  नेपाली डायसपोराको यस किसिमको सहयोगलाई नेपालले सधैँ स्वागत गर्ने जनाउनुभयो ।

    सम्मेलन आयोजकहरुको तर्फबाट बोल्नुहुँदै प्रा. वासु शर्माले क्यानाडामा रहेका नेपाली प्राज्ञ, पेशाकर्मी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरुलाई एकै थलोमा ल्याई एक अर्काले गरेरका अध्ययन तथा अनुसन्धानबारे जानकारी लिनुका साथै छलफल गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजन गरिएको बताउनुभयो । उहाँले  कार्यपत्र प्रस्तोता, प्रायोजक, सहभागी लगायत सबैलाई धन्यवाद दिनुभयो ।

    सम्मेलनमा कृत्रिम बुद्धिमत्ता, जीवविज्ञान तथा बायोस्टाटिस्टिक्स, भूगर्भविज्ञान तथा रिमोट सेन्सिङ, जलवायु परिवर्तन, स्वास्थ्य विज्ञान, अर्थशास्त्र, मिडिया एवम् पत्रकारितासँग सम्बन्धित झण्डै तीन दर्जन प्रस्तुति गरिएको थियो ।

    नेपाली क्यानेडियन्स इन अटोवा तथा एसोसिएसन अफ नेपाली स्टुडेन्टसद्वारा संयुक्तरुपमा आयोजित सम्मेलनमा अमेरिका, बेलायत, क्यानडा तथा नेपालका समेत १०० भन्दा बढीको सहभागिता थियो ।

    Post Views: 100
    प्रकाशित मिति: २०८१ श्रावण २९, मंगलवार ०८:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.