• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कान्ता रिजालबाहेक सिफारिस भएका १७ राजदुतको संसदीय सुुनुवाई शुरु

  •  
  • २०८१ श्रावण २९, मंगलवार ०९:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    केपी ओलीको नेतृत्वमा सरकार गठन भएप्छि नयाँ नियूक्त भएका विभिन्न १७ देशमा नियुक्ति सिफारिस प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ आजबाट सुरु भएको छ । संसदीय सुनुवाइ समितिको संयुक्त बैठकमा सुनुवाइ हुन लागेको संसद् सचिवालयले जनाएको हो । साउन १४ गतेको मन्त्रिपरिषद्को बैठकले १८ देशमा राजदूत सिफारिस गरेको थियो। संसदीय सुनुवाइका लागि पठाइएको सूचीमा अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत कान्ता रिजालको नाम भने समावेश छैन।

    परराष्ट्र मन्त्रालयले आइतबार १७ जना प्रस्तावित राजदूतहरुको नाम सुनुवाइका लागि पठाएको थियो। सरकारले शंकर प्रसाद शर्मालाई भारत, नरेशविक्रम ढकाललाई साउदी अरब, प्रा डा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, प्रा धनप्रसाद पण्डितलाई इजरायल, रामकृष्ण भट्टराईलाई श्रीलंका, सनिल नेपाललाई स्पेन, शैल रुपाखेतीलाई जर्मनी, लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरेलाई बेलायत, डा। शिवमाया तुम्बाहाङ्फेलाई दक्षिण कोरिया, जङ्गबहादुर चौहानलाई रुस, रमेशचन्द्र पौडेललाई कतार, प्राडा कृष्णप्रसाद ओलीलाई चीन, सुम्निमा तुलाधरलाई डेनमार्क, डा। नेत्रप्रसाद तिमल्सिनालाई मलेसिया, प्रकाशमणि पौडेललाई पोर्चुगल र रीता धिताललाई पाकिस्तानका लागि राजदूतमा सिफारिस गरेको थियो। काँग्रेसको कोटाबाट राजदुतमा सिफारिस भएकी रिजालको नाम काटिनुमा परराष्ट्रमन्त्रि डा आराजु देउवा स्वम् काँग्रेसबाट भएकोले त्यसमा काँग्रेसको आन्तरिक मामला भएको बताईन्छ ।

     

    Post Views: 67
    प्रकाशित मिति: २०८१ श्रावण २९, मंगलवार ०९:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.