• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पोर्चुगलको राहदानी शिविरबाट ३ हजारभन्दा बढीले सेवा लिए

  •  
  • २०८१ श्रावण ३१, बिहीबार ०५:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राहदानी विभाग र फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासले पोर्चुगलको राजधानी लिस्बनमा गरेको राहदानी नवीकरण घुम्ती शिविरमा तीन हजार ८२९ जनाले सेवा लिएका छन् ।

    २०२४ को २ अगस्टदेखि १३ अगस्टसम्म पोर्चुगलकामा सञ्चालित घुम्ती शिविरमा ३ हजार ८२९ नेपालीले राहदानी नवीकरण गराएका दूतावासले जनाएका छन् । जसमा १२१ नाबालक, ३ हजार ३८० नवीकरण र ३२८ हराएका सम्बन्धी राहदानी थिए । घुम्ती शिविरबाट ७ करोड २० बराबरको राजस्व संकलन फ्रान्सको पेरिसस्थित नेपाली दूतावासले जनाएको छ ।

    घुम्ती सेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली राजदूतावास पेरिसबाट तृतीय सचिव र स्थानीय कर्मचारी सहभागी थिए । गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति पोर्चुगलले कार्यक्रमको व्यवस्थापन गरेको थियो । टोलीले राहदानीको म्याद सकिसकेको, राहदानीको म्याद एक वर्षभन्दा कम भएको, क्षति भएको, हराएका र पोर्चुगलमा जन्मेका बालबालिकाको नयाँ राहदानीका लागि दरखास्त सङ्कलन गरेका छन ।
    पोर्चुगलमा भएका नेपालीहरुले राहादानी सम्बन्धी समस्या झेल्दै आएका थिए । दूतावासले छिट्टै अर्को शिविर सञ्चालन गर्ने जनाएको छ । हाल पोर्चुगलमा ५० हजार भन्दा बढी नेपालीहरू बसोबास गरिरहेका छन् । घुम्ती सेवाका लागि विभागका निर्देशक मोतिबहादुर श्रीस नेतृत्वको तीन सदस्यीय टोली पोर्चुगल खटिएका थिए ।

    Post Views: 219
    प्रकाशित मिति: २०८१ श्रावण ३१, बिहीबार ०५:०१
    Advertisement
    संबन्धित शिर्षकहरु
    आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा
    १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन
    सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !
    Advertisement
    ताजा अपडेट
    • १. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • २. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ३. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    • ४. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • ५. भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?

    चर्चित
    • १. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • २. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • ३. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ४. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ५. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.