• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानडा जाँदा सचेत रहन विधार्थीहरुलाई नेपाली दुतावास क्यानडाको ७ बुँदे सुझाव जारी

  •  
  • २०८१ भाद्र १, शनिबार ०४:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    क्यानडास्थित नेपाली दुतावासले क्यानडामा अध्ययनका लागि आउने विधार्थीहरुका लागि सात बुँदे सुझाव सार्वजनिक गर्दै सर्तकता अपनाउन आव्हान गरेको छ । आज जारी सुझावहरुमा खासगरी अध्ययनका लागि क्यानडा आउने विधार्थीहरुका बारेमा सामाजिक सन्जालमा विभिन्न फेक विज्ञापनहरु बढेसंगै केहि ठगिएका घटनाहरु पनि सार्वजनिक भएसंगै सचेत रहन आह्वान गर्दै अध्ययन गर्न क्यानडा आउनुपुर्व ध्यान दिनुपर्ने बुँदाहरु सार्वजनिक गरेको छ ।

     


    दुतावासद्धुारा जारी विज्ञप्तिमा पढ्न आउने विधार्थीहरुले पढ्न जाने कलेज, स्थनीय अवस्था, लाग्ने खर्चलगायत विषयमा राम्ररी अध्धयन गर्ने, क्यानडामा भएका आफन्तहरुसंग राम्ररी परामर्श गर्ने, रोजगारीको संभावना र रोजगारी अवसरका बारेमा जानकारी राख्ने लगायत विषयहरुमा पुर्ण सुचित भएरमात्रै आउन भनिएको सुचनामा समावेस गरिएको छ ।

    पछिल्लो समयमा धेरै विधाथीहरुले आवासको व्यवस्थापनमा समस्या भोगेको, रोजगारी नपाएर दैनिकी धान्न कठिन भएको, आवासहरु सामान्य आम्दानीबाट भाडा तिर्न नसकिने अवस्था, जाडोको समयमा काम गर्न नसकिने अवस्था केहि कलेजहरुका बारेमा परामर्शदाता कम्पनिहरुले गलत सुचना दिएर बिधार्थीहरुले निकै कठीनाई भोग्नु परेको कारण पनि त्यस्ता गुनासाहरु गैरआवासिय नेपाली संघ र दुतावासमा आउन थालेपछि सर्तकता अपनाउन दुतावासले सुझाव दिइएको हो । क्यानडाको ओटावास्थित दुतावासद्धारा जारी विज्ञप्तिमा सात बुँदामा विधाथीहरुले आउनुपुर्व ध्यान दिनुपर्ने विषयमा जारी गरेको विज्ञप्ति जस्ताको तस्तै तल उल्लेख गरिएको छ । यस अघि बैशाख १७ गते पनि नेपाली दुतावास क्यानडाले यसैगरी विधार्थीहरुका लागि क्यनडा जाँदा अपनाउनु पर्ने बुँदागत सुझावहरु जारी गरेको थियो ।

    Post Views: 185
    प्रकाशित मिति: २०८१ भाद्र १, शनिबार ०४:५०
    Advertisement
    संबन्धित शिर्षकहरु
    भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !
    ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
    अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह
    Advertisement
    ताजा अपडेट
    • १. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • २. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    • ३. अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह

    • ४. चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    • ५. अमेरिकी सर्वोच्च अदालतको फैसला, ग्रीनकार्ड बाहकलाई चुनौति

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ३. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ४. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ५. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.