• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रधानमन्त्री ओलीद्धारा राष्ट्रसंघमा सेप्टेम्बर २२ र २६ मा सम्बोधन गर्ने

  •  
  • २०८१ भाद्र ७, शुक्रबार ०५:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

     

    प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघीय महासभाका लागि अमेरिकाको न्यूयोर्क आउने पक्का भएको छ । आउने पक्का भएसंगै महासभामा र समिट फर फ्यूचरका लागि सम्बोधनको तयारी भईरहेको समाचार राष्ट्र संघीय स्थायी नियोग श्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समिट फर फ्यूचरको बैठकमा २२ र राष्ट्रसंघीय महासभामा २६ सेप्टेम्बरका दिन सम्बोधन गर्ने निश्चित भएको हो । राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ सम्म न्यूयोर्कमा हुनेछ । त्यस अन्तर्गत समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बरमा हुनेछ । त्यसका लागि नेपालबाट विभिन्न गैससमा कार्यरत युवा तथा सामाजिक कर्मीहरुको उपस्थिति रहने छ ।

    पछिल्लो पटक ३० असारमा प्रधानमन्त्री भएका ओली विदेश भ्रमणमा गएका छैनन् । प्रधानमन्त्रि कार्यलयले न्यूयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगलाई पनि प्रधानमन्त्रिको भ्रमणका विषयमा जानकारी गराएको तर कुन दिन आई पुग्ने निश्चित नभएको जनाइएको छ । राष्ट्रसंघीय स्थायी नेपाली नियोग न्यूयोर्कले भने प्रधानमन्त्रिको भ्रमण र सम्बोधनको तयारी थालेको बताइएको छ । पछिल्लो पटक प्रधानमन्त्रिका हैसियतमा प्रधानमन्त्रि ओलीले २०१८ को सेप्टेम्बर २७ तारिक राष्ट्रसंघीय महासभामा सम्बोधन गरेका थिए । प्रधानमन्त्रि ओलीसंग अमेरिका भ्रमणका समयमा न्यूयोर्कमा नेकपा एमालेका प्रवास संगठन अमेरिकाले एक अन्र्तक्रिया कार्यक्रम गर्ने जनाएको छ ।

     

    Post Views: 221
    प्रकाशित मिति: २०८१ भाद्र ७, शुक्रबार ०५:५५
    Advertisement
    संबन्धित शिर्षकहरु
    संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)
    अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन
    प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

    • २. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    • ३. प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    • ४. सिएनएन सहित ३ मिडियालाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोक्यो अदालतले

    • ५. राष्ट्रसंघ महासभामा नेपालका परराष्ट्रमन्त्रि शिशिर खनालले के के भने ?

    चर्चित
    • १. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • २. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ३. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ४. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    • ५. आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.