• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानडाबाट नेपाली विधार्थी प्रज्वल कार्की दुईहप्तादेखि बेपत्ता

  •  
  • २०८१ भाद्र ९, आईतवार ०५:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रवासमा बढ्दो नेपालीको सख्यासंगै घटनाहरु पनि बढेर गएका छन । केहि समय अघि अष्ट्रेलियामा हराएका नेपालीको मृत शरिर भेटियो । लगत्तै अमेरिकाबाट हराएका ममता काफ्लेको पनि हत्या भएको प्रहरीले जनाई सकेको छ भने फेरी अर्का एक विधार्थी क्यानडाबाट हराएको दुखद खबर छ । क्यानडास्थित नेपाली दुतावासले नेपाली विधार्थी हराएको र खोजवीनमा सघाउन आग्रह गरिरहेको छ । दूतावासका तर्फबाट टोरन्टो प्रहरीलाई औपचारिक पत्र लेख्दै कार्कीको खोजीमा तदारुकता देखाउन अनुरोध गरिएको नेपाली दुतावासले जनाएको छ । उनको स्थायी घर नेपालमा झापा रहेको जनाइएको छ ।

    २ साता अघि क्यानडामा बेपत्ता कार्कीको अवस्था अझै अज्ञात छ । दूतावासले परराष्ट्र मन्त्रालय काठमाडौंलाई पनि सुचित गरिसकेको जानकारी दिएको छ । प्रहरीलाई अनुरोध गरिएको, खोजी कार्य जारी रहेको र समुदायका तर्फबाट पनि खोजीमा प्रयास भइरहेको विवरणसहित परराष्ट्र मन्त्रालयलाई जानकारी दिइएको बताइएको छ । उनको नेपालको झापास्थित परिवारले पनि खोजवीनका लागि अनुरोध गरिहेको छ । प्रजललाई अन्तिम पटक ओन्टारियो स्कारबोरोको वार्डन एभिन्यु र सेन्ट क्लेयर एभिन्यु ईष्ट वरपर देखिएको भन्दै गैरआवासिय नेपाली संघ क्यानडाले पनि खोजी तिबै पारेको छ ।

    Post Views: 154
    प्रकाशित मिति: २०८१ भाद्र ९, आईतवार ०५:०६
    Advertisement
    संबन्धित शिर्षकहरु
    अन्तत: भावुक हुँदै बेलायतका प्रधानमन्त्रीले गरे राजीनामा घोषणा
    अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई
    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध
    Advertisement
    ताजा अपडेट
    • १. अन्तत: भावुक हुँदै बेलायतका प्रधानमन्त्रीले गरे राजीनामा घोषणा

    • २. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ३. रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध

    • ४. अष्ट्रेलिया, साउदी अरब र थाईल्याण्डमा नेपाली दुतावासको नयाँ भवन बन्दै !

    • ५. विज्ञ अर्थमन्त्रिको बजेट र बिधेयकमा किन फरक ? फेरी एनआरएनलाई झुक्याए !

    चर्चित
    • १. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • २. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • ३. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ४. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ५. सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.