• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका जान हिडेका नेपालीसहित करिब ७ सय ब्राजिलमा दुई हप्तादेखि अलपत्र, कति छन नेपाली ?

  •  
  • २०८१ भाद्र १०, सोमबार ०९:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    करिब ७ सय भिषाविना अबैध रुपमा ब्रजिल प्रबेश गरेका आप्रबासीहरु अमेरिका जान हिडेका भनिएकाहरु भारत, नेपाल र भियतनामका रहेको खुलेको छ । समाचार संस्था रोयटर्सका अनुसार ब्राजिलको साओपाओल अन्तराष्ट्र्रिय विमानस्थलमा विगत १९ दिनदेखि अलपत्र अवस्थामा रहेको बताइएको छ । त्यसमध्ये कति जना नेपाली भन्ने खुल्न सकेको छैन । प्राय तल्लो बाटो अमेरिका आउनेहरु त्यहिबाटो भएर मक्सिको हुँदै अमेरिका आउने गर्दछन ।

    उनिहरु विमानस्थलको भुईमा सामान्य सुविधा पनि नपाएर ब्राजिल प्रवेश गर्न भन्दै पर्खिरहेको बताइएको छ । सोही क्रममा एक जना आप्रवासी नाम नखुलेको मृत्यू भएको जनाइएको छ । मृत्यू हुने व्यक्ति ३९ बर्षको भनिए पनि कुन देशको नागरिक हो खुलाइएको छैन । कम्तिमा ६ सय ६६ भनिएको मानिसहरु भिसा बिना ब्राजिल प्रवेश गरेर संयुक्त राज्य अमेरिका पुग्नको लागि भनिएका छन तर ब्राजिल सरकारले त्यसरी अमेरिका प्रबेश गर्नेहरुलाई हालैका दिनमा निकै कडाई नियमन गरी रहेको जनाइएको छ । जसका कारण उनिहरु ब्राजिल प्रबेश पाउने संभवना छैन र सोही कारण मृत्यूबरण गर्नु परेको हो । साओ पाउलोको ग्वारुलहोस अन्तर्राष्ट्रिय विमानस्थलमा ६ हजार ३ सय भन्दा बढी यात्रुहरूले यो वर्ष मात्रै अर्को देश जान पाउनु पर्ने भन्दै आवेदन दिएको जनाइएको छ । गत बुधवार मात्रै ६ सय ६६ जना व्यक्तिहरू उनीहरूको अनुरोधको नतिजाको प्रतीक्षा गर्दै एयरपोर्टमा छन ब्राजिलको न्याय मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । हालैका वर्षहरूमा यो एयरपोर्ट आप्रवासीहरूका लागि विशेष गरी एशियाबाट अमेरिका र क्यानडा पुग्न खोज्नेहरूका लागि जम्पिङ प्वाइन्ट बनेको छ । गत वर्ष, पनि ४ हजार ३ सय शरणार्थीहरुले त्यस्तै अनुरोधहरू ग्वारुलहोसका यात्रुहरूबाट आएका जानएको छ ।

    यतिखेर ब्रजिलमा उनिहरुलाई शरणर्थीका रुपमा स्व्ीकार गर्ने की आआफ्नै देश फर्काउने भन्ने विषयमा मानव अधिकावादीहरु छलफलमा जुटेका छन । ब्राजिल सरकारले बिना विदेशी यात्रीहरू जो अर्को देशको लागि जाँदैछन सीधा आफ्नो गन्तव्यमा यात्रा गर्न वा आफ्नो देश फर्कनु पर्ने बताउन थालेको छ । यसको मतलव उनिहरुले ब्राजिलको भुमि प्रयोग गरेर अन्यदेश जान मनाही गरेको छ । ब्राजिलले ती सबै विदेशी यात्रुहरू विशेष गरी एसियाबाट आएको बताउँदै उत्तरी अमेरिका जाने बाटोका लागि कुर्न हालतमा स्वीकृति नदिने बताएको छ ।

    लुकी छिपि अबैध यात्रा गरेका कारण त्यहाँ कति नेपाली छन अबलपत्र छ भन्ने कुरा यकिन गर्न कठिन रहेको ब्राजिलस्थित नेपाली दुतावासमा सम्पर्क गर्दा बताए । नाम नबताउने सर्तमा उनले भने हामीले पनि समाचार सुनेका हौ कति नेपाली छन त्यो थाहा भएन र कसैले हामीलाई दुतावासमा पनि दुख पायौ मद्दत गर्न परयो भनेर खबर गरेका छैनन । प्राय जसो यो देश हुँदै अमेरिका जान हिडेकाहरुले हामीलाई जस्तो सुकै अवस्था भए पनि खबर गर्दैनन उनले खबरमालासंग बताए ।

    Post Views: 121
    प्रकाशित मिति: २०८१ भाद्र १०, सोमबार ०९:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.