• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

टेक्सासमा एक नेपाली विधार्थीको अपार्टमेन्टभित्रै गोली हानी हत्या

  •  
  • २०८१ भाद्र ११, मंगलवार २२:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पछिल्लो समय अमेरिकाको नेपाली समुदायले क्रमश विपत्तिको घटना व्यहोरिरहेको छ । जसमा फेरी अर्को दुखद खबर सार्वजनिक गर्न बाध्य भएको छ । अमेरिकाको टेक्सास स्टेटको ह्युस्टनमा एक अपार्टमेन्टमा नेपाली विद्यार्थीको गोली हानेर हत्या भएको समाचार छ । ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या भएको हो ।गोली कसले के कारण किन गोली हानियो भन्ने खुल्न सकेको छैन प्रहरीले अनुसन्धान रहेको जानएको छ । मृतक विधार्थी भिसामा २०२१ मा अमेरिका आएको बताइएको छ ।

    प्राप्त समचार अनुसार मृतक नेपाली विद्यार्थी ह्युस्टनको हिलक्रप्ट नजिकैको एक अपार्टमेन्टमा बस्दै आएकी थिइन् । प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चात पोष्टमार्टमका लागि शव अस्पताललाई जिम्मा लगाएको बताइएको मृतकको नाम मुना पाण्डे हो । अपार्टमेन्टमा गोली कहाबाट आएको र कसले गरेको भन्ने विषयमा प्रहरीले कल डिटेल छानवीन गरी रहेको छ ।

    सोमवार अपरान्ह अज्ञात नम्वरबाट अपार्टमेण्टमा फोन आएपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेको र प्रहरीले अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको हो। मृतकको नेपालमा रहेकी आमा र परिवारलाई घटनाका बारेमा स्थानीय नेपाली समुदायका तर्फबाट खबर गरिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले जानकारी दिएका छन ।

    Post Views: 168
    प्रकाशित मिति: २०८१ भाद्र ११, मंगलवार २२:१२
    Advertisement
    संबन्धित शिर्षकहरु
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?
    मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने
    Advertisement
    ताजा अपडेट
    • १. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    • ४. इरानद्धारा स्टेट अफ होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकासँगको तनाव चुलियो

    • ५. नेपालमा किन बढ्दै छन् आत्मदाहा ? दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्य !

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • ५. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.