• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका हिडेका नेपाली ब्राजिलमा अलपत्र पर्नेको सख्या १ सय ७६ पुग्यो

  •  
  • २०८१ भाद्र ११, मंगलवार २२:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    ब्राजिलको साउपाउलोस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र पर्ने नेपालीको सख्या दिनहुँ बढी रहेको छ । हिजो सम्म एक सय जना रहेको नेपालीको सख्या १ सय ७६ पुगेको ब्राजिलस्थित नेपाली दुतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ब्राजिलस्थित नेपाली दूतावासका अनुसार साउपाउलो विमानस्थलको ट्रान्जिटमा तेस्रो मुलुक जान खोज्ने नेपाली सहित करिब ६ सय ६६ जान विदेशीहरु अलपत्र छन् । दुतावासले मंगलवार एक विज्ञप्ति जारी गर्दै सबै नेपाली नागरिकहरु सकुशल रहेको र आवश्यक अनुसार उनीहरुलाई मानवीय सहायता पुराउने तयारी दूतावासको रहेको जनाएको छ । एक जना बिरामी नेपालीको उपचार भईरहेको राजदुत निर्मलराज काफ्लेले खबरमालाई बताएका छन । अन्यको अवस्था सामान्य रहेको नेपाली दुतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा ‘अमेरिका ब्राजिल लगायतका मुलुक हुँदै अवैध रुपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उदेश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरुमा आउने प्रवृति बढ्दो रहेको उल्लेख छ। दुतावासले संगठिक रुपमा संचालित मानव तस्कारहरुको प्रलोभन र उक्सावटमा परी नेपालीबाट समेत युवाहरु यस क्षेत्रमा आउने गरेको जानकारी वेलावेलामा हुने गरेको छ । कयौंले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थितिमा फस्न पुगेको पाइएको उल्लेख छ । राजदुत काफ्लेका अनुसार नियमित रुपमा नेपालीहरुसंग सम्पर्कमा रहँदै आवश्यक सहयोग उपलब्ध गराउँदै आएको बताएका छन ।

    ‘ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाल लगायतका देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ । अब उप्रान्त ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाएको’ दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

    दूतावासले ‘मानव तस्कारहरुको संजाल प्रयोग गरी गरिने यसप्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिशिचत हुने समेत सन्दर्भमा जायज कारण भएको पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कनुहुन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
    मानव तस्करीको जालमा पर्दै यसरी बर्षेनी लाखौ मानिस त्यहि बाटो भएर अमेरिका हिडेर आउने गरेका छन । जसमा पछिल्लो समय नेपालीको सख्या बढी रहेको छ ।

    Post Views: 170
    प्रकाशित मिति: २०८१ भाद्र ११, मंगलवार २२:२५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.