• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको नर्थ क्यारोलिनामा नेपाली पुस्तकालय “आरम्भ ” को शुरुवात

  •  
  • २०८१ भाद्र १६, आईतवार ०६:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपाली भाषा, साहित्य, संस्कृति र नेपाली सस्कार सिकाउने अभिप्रायले नर्थ क्यारोलिनाको क्यारीमा नेपाली पुस्तकालय स्थापना भएको छ । नर्थ क्यारोलिनाको क्यारीमा स्थापना गरिएको पुस्तकालय आजबाट सन्चालनमा आएको छ । आरम्भ नेपाली पुस्तकालय नाम दिइएको सो पुस्तकालयमा नेपाली, भाषा, सस्कृति र साहित्यको प्रर्वद्धन गर्ने उदेश्यले स्थापना गरिएको पुरस्कालय निर्माणमा संयोजन गरेका जीतमान बस्नेतले खबरमालालाई बताए ।

    खासगरी दोश्रो पुस्ताका नेपालीहरुका लागि अमेरिकामा रहे पनि नेपाली परम्परा भाषा सस्कृतिको संरक्षणमा सहयोग पुग्ने आशा गरिएको छ । यदि नेपाली समुदायमा कुनै पनि नेपाली पुस्तकहरु छन भने पुस्तकालयलाई उपलब्ध सहयोग स्वरुप गराउन सकिनेछ । जसबाट नेपाली समुदायभित्र रहेका विधार्थी, बालबालिका तथा प्रौढहरुका लागि समेत लाभदायक हुनेछ । अहिले स्थापना गरिएको सो पुस्तकालयलाई भविश्यमा बृहत रुप दिने गरी तयारी गरिएको छ । यदि नेपाली समुदायमा तपाईहरुसंग नेपाली पुस्तकहरु छन भने आरम्भ पुस्तकालयमा उपलब्ध गराउन सक्नुहुनेछ । पुस्तकालयमा अध्ययनका लागि ठेगाना ५८११ सन्नास वे धुरम मा अवस्थित रहेको छ ।

    Post Views: 202
    प्रकाशित मिति: २०८१ भाद्र १६, आईतवार ०६:३५
    Advertisement
    संबन्धित शिर्षकहरु
    विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक
    नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 
    अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !
    Advertisement
    ताजा अपडेट
    • १. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • २. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    • ३. अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !

    • ४. रिक्त २१ जना राजदूत सिफारिस गर्ने अन्तिम तयारी: केहि नाममा सहमति हुन बाँकी !

    • ५. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    • ३. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ४. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ५. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.