• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

‘टान पत्रकारिता पुरस्कार–२०२४’ बाट पत्रकार मरासिनी सम्मानित

  •  
  • २०८१ भाद्र १८, मंगलवार ०७:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले प्रदान गर्ने ‘टान पत्रकारिता पुरस्कार २०२४’ बाट नयापुस्ताकर्मी पत्रकार गोविन्द मरासिनी पुरस्कृत भएका छन् । पत्रकारिताको माध्यमबाट नेपालको पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै टानले मरासिनीलाई उक्त सम्मान प्रदान गरेको हो । काठमाडौं आयोजित टानको ४६ औं साधारण सभा तथा निर्वाचनका अवसरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डे, राज्यमन्त्री अरुण कुमार चौधरी र टानका अध्यक्ष निलहरी बास्तोला लगायतले पत्रकार मरासिनीलाई पुरस्कार प्रदान गरे ।

    विगत १३ बर्षदेखि पत्रकारितामा क्रियाशिल पुतलीबजार न.पा. ३, स्याङ्जा निवासी मरासिनीले विशेषगरी युवा, पर्यटन, राजनीतिक र समसामयिक बिषयमा राष्टिय स्तरका विभिन्न सञ्चारमाध्यम र विभिन्न जर्नलमा अनुसन्धनात्मक लेख समेत लेख्दै आएका छन् । उनले नेपालका प्रमुख पर्यटकीय गन्तब्य, साहसिक पर्यटन, धार्मिक पर्यटन र ग्रामीण पर्यटन लगायतका विविध पर्यटन प्रबद्र्वनका लागि पत्रकारिताको माध्यमबाट काम गर्दै आएका छन् । हाल काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका उनी नयाँपुस्ता डटकमा सह सम्पादक रहेका छन् । मरासिनीले यसअघि सरोकार टुडे, शैक्षिक अभियान, ईमेज टेलिभिजन, समुद्रपारी डटकम, डिजिटल दैनिक, काठमाडौं प्रेस र दपर्ण संसार डटकम लगायतका मिडियामा काम गरेको अनुभव छ । उनी गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कार (पर्यटन प्रबद्र्वन), सार्क युथ लिडर अवार्ड र संकटमा सक्रिय पत्रकारिता पुरस्कार लगायतका विभिन्न पुरस्कारबाट सम्मानित भईसकेका छन् । कार्यक्रममा मरासिनीसँगै भरत शाही र टुरशााला नेटवर्क प्रा.ली सोही पुरस्कारबाट सम्मानित भए । कार्यक्रममा पर्यटनसँग सम्बन्धित विभिन्न संघ, संस्था एवं प्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो ।

    Post Views: 239
    प्रकाशित मिति: २०८१ भाद्र १८, मंगलवार ०७:५९
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकी गायिका जेसिका काठमाडौँमा
    नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द
    विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी गायिका जेसिका काठमाडौँमा

    • २. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ३. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ४. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ५. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    चर्चित
    • १. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • २. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ३. अमेरिकी गायिका जेसिका काठमाडौँमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.