• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रमाणपत्र पेश गर्न नसक्दा भट्टराईको राजदुत पद अस्वीकृत !

  •  
  • २०८१ आश्विन ८, मंगलवार ०३:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    सरकारले श्रीलंकाको राजदूतमा सिफारिस गरेका रामकृष्ण भट्टराईलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने तयारी गरेको छ । बारम्बार पत्राचार गर्दा पनि सिफारिस भएका व्यक्ति र परराष्ट्र मन्त्रालयबाट भट्टराईले स्नातक तहसम्म अध्ययन गरेको प्रमाणपत्र पेस नगरेपछि समिति अस्वीकृत गर्नुपर्ने निष्कर्षमा पुगेको बताइएको छ ।

    राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा कुनै पनि मुलुकको राजदूत बन्नका लागि स्नातक तहसम्म अध्ययन गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकाको दफा ३ छ मा राजदूत सिफारिसको योग्यतासम्बन्धी व्यवस्था गरिएको छ । जसमा राजदूत पदमा सिफारिस हुने व्यक्तिको लागि शैक्षिक योग्यता नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको भन्ने उल्लेख छ ।
    सरकारले १७ जनालाई राजदूतमा सिफारिस गरेकोमा १६ जनालाई समितिले अनुमोदन गरिसकेको छ । ४ जनालाई बहुमत र १२ जनालाई सर्वसम्मतिले सुनुवाइ समितिले असोज ३ को बैठकबाट अनुमोदन गरेको थियो भने श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्र उपलब्ध नभएको भन्दै निर्णय थाती राखेको थियो ।

    समितिले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर भट्टराईको शैक्षिक योग्यताको कागजात पठाउन भनेको थियो । परराष्ट्र मन्त्रालयले भने भट्टराईको शैक्षिक योग्यताको कागजात उपलब्ध नभएको र उपलब्ध भएमा समितिमा पठाउने जवाफी पत्र सुनुवाइ समितिलाई पठाएको थियो । राजदूतका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताका कागजात प्राप्त नभएको भन्दै समितिले भट्टराईलाई अस्वीकृत गर्ने तयारी गरेको छ ।
    त्यसका लागि मंगलबार बिहान ९ बजे सुनुवाइ समिति बैठक बोलाइएको छ । कांग्रेसका प्रमुख सचेतकसमेत रहेका सुनुवाइ समिति सदस्य श्यामकुमार घिमिरेले मंगलबार समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूतबारे निर्णय लिने जानकारी दिए ।

     

    Post Views: 141
    प्रकाशित मिति: २०८१ आश्विन ८, मंगलवार ०३:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने
    भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ
    प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ

    • ३. प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !

    • ४. स्पेनमा पाँच लाख अबैध आप्रवासीलाई वैधता दिने !

    • ५. मानव अधिकार आयोगले भदौ २३ र २४ को आन्दोलनको प्रतिवेदन १६ बैशाखमा सरकारलाई बुझाउँदै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.