• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानडामा नेपाल दिवश सम्पन्न

  •  
  • २०८१ आश्विन १०, बिहीबार ०८:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    क्यानाडाको क्यालगरी महानगरपालिकाको प्रांगणमा ‘नेपाल दिवस’ मनाइएको छ। अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सको मुख्य संयोजकत्व र स्थानीय सामुदायिक संस्थाहरू एनसीएससी, सीएनसीए एवं गैरआवासीय नेपाली संघ क्यानडासमेत मुख्य आयोजक र क्यालगरीस्थित अन्य स्थानीय संस्थाहरूले कार्यक्रमको संयुक्त आयोजना गरेका हुन्।

    कार्यक्रममा ज्येष्ठ नागरिक, स्थानीय र प्रान्तीय सरकारका प्रतिनिधि र नेपाली जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रममा आगन्तुक आयोजक समितिका अध्यक्ष ध्रुव राईले स्वागत गरेका थिए।

    च्याम्बरका अध्यक्ष समीर पाण्डेले च्याम्बरले सबैसँग समन्वय गरेर यो कार्यक्रम आयोजना गरेको बताए। एनसीएससीका अध्यक्ष प्रकाश बस्याल र सीएनसीएका तर्फबाट विनोद केसीले नेपाल दिवसको शुभकामना दिए। गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष माधव दुलालले मन्तव्य राखेका थिए।  कार्यक्रममा अल्बर्टा प्रान्तका इमिग्रेसन तथा मल्टिकल्चरल मन्त्री मोहम्मद यासिन, वडा नं ५ काउन्सिलर राज धालिवाल तथा अल्बर्टा सरकार प्रमुखका प्रतिनिधि ह्याप्पी मानले नेपाल दिवसको शुभकामना दिएका थिए।

    Post Views: 124
    प्रकाशित मिति: २०८१ आश्विन १०, बिहीबार ०८:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.