• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

काठमाडौंमा खोलाले बगाउँदा मोटरसाईकलसहित एक जना बेपत्ता, देशभर उच्च बर्षाले जवजिवन प्रभावित

  •  
  • २०८१ आश्विन १२, शनिबार ०५:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    लगातारको बर्षाका कारण काठमाडौं लगायत देशका विभिन्न भागहरु जलमग्न भएको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौंले निरन्तर वर्षाका कारण सडकहरूमा जोखिम बढेकाले सतर्क रहन आग्रह गरेको छ। शुक्रबारको अविरल वर्षाका कारण थानकोट हुँदै नौविसे(मुग्लिङ(नारायणगढ सडक र बल्खु(दक्षिणकाली(सिस्नेरी सडकमा पहिरोको जोखिम भएकाले सो सडक प्रयोग नगर्नू भन्दै प्रशासन कार्यालयले सूचना पनि जारी गरेको छ।

    प्रशासन कार्यालयका अनुसार हाल उक्त सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ। सम्पूर्ण सवारी धनी एवं यात्रुहरूलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिन तथा यात्रा नगरी यथास्थानमै बसेर सुरक्षित रहन अनुरोध छ प्रशासन कार्यालयले भनेको छ।
    उता ललितपुरको इमाडोल खोलामा पानीको बहाब बढेपछि सडकमै पानी निस्किएको छ। शुक्रबार दिनभरि परेको पानीले इमाडोल खोलाको सतह बढेर सडकमै पानी निस्किएको हो। सडकमा पानी निस्किएपछि सर्वसाधारणलाई आवतजावत गर्न कठिन भएको छ।

    बागमती नदी किनाराका बल्खुलगायत क्षेत्रका घरमा बाढी पसेको छ। त्यहाँको तरकारी बजार पनि डुबानमा परेको छ। त्यस्तै साँझ सवा छ बजेतिर वनस्थलीमा खोलाले मोटरसाइकल बगाउँदा एक जना चालक बेपत्ता भएका छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। काठमाडौं छिर्ने मुख्य राजमार्गहरु प्रभावित भएका छन । सयौ स्थानमा पहिरोले बाटो पुरेको बताइएको छ ।

    Post Views: 134
    प्रकाशित मिति: २०८१ आश्विन १२, शनिबार ०५:१५
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ३. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ४. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    • ५. इरानद्धारा स्टेट अफ होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकासँगको तनाव चुलियो

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ४. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ५. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.