• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी चुनाव: उत्साहजनक अग्रिम मतदान

  •  
  • २०८१ कार्तिक ८, बिहीबार ०८:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विश्वले नजिकबाट नियाली रहेको अमेरिकी चुनावको केहि दिनबाँकी हुँदा केहि राज्यहरुमा अर्लिमतदान भईरहेको छ । अमेरिकाका पचास राज्यमा अग्रिम निर्वाचनको छुट्टै व्इवस्थाहरु छन । केही राज्यमा अग्रिम मतदानको व्यवस्था नै छैन । अग्रिम निर्वाचनको व्यवस्था भएका राज्यमा धेरैमा पनि मुख्य निर्वाचन हुने दिनको एक महिनाअघिदेखि वा दश दिनअघिसम्मबाट निर्वाचन खुला गरिन्छ । जुन अहिले भईरहेको छ । त्यस्तै अग्रिम मतदान गर्न चाहनेका इमेलमार्फत गरिने मतदान र मुख्य चुनावअघि नै खुलेका मतदान केन्द्रमा मतदाता आफैँ गएर गरिने मतदान हो ।
    अमेरिकामा राष्ट्रपतीय चुनावको मुख्य मतदानको दिन आउन डेढ हप्ता मात्र बाँकी रहँदा एक करोड ७० लाखभन्दा बढी मतदाताले आफ्नो मत जाहेर गरिसकेका तथ्यांक छ । अग्रिम मतदानको यस उच्च संख्याले कोरोना भाइरस महामारीका कारण अमेरिकीमा अग्रिम मतदानको बानी बलियो गरी गढेको र अग्रिम मतदान सधैँका लागि अमेरिकी लोकतान्त्रिक प्रक्रियाको स्थायी विशेषता भएको संकेत गरेको छ । यो पटक अर्लि मतदानमा रेकर्ड नै भएको बताइएको छ ।

    सन् २०२० को चुनावमा देशभर मतदान गर्ने बानीमा व्यापक परिवर्तन देखिएको थियो, जुन वर्ष झनडै ६ करोड ५६ लाख मतदाताले इमेलमार्फत मतदान गरे भने थप तीन करोड ५८ लाख मानिसले आफैँ चुनावको मुख्य दिनअघि नै मतदान केन्द्रमा गएर भोट दिए । अहिले विश्व महामारीबाट बाहिरिसकेको अवस्थामा पनि धेरै अमेरिकी मतदाताले अग्रिम मतदान रोज्नुले यो बलियो गरी बानीमा विकास भएको संकेत गर्छ । अग्रिम मतदान विकल्पहरू विस्तार गर्ने नयाँ कानुनले पनि यस उच्च संख्यामा योगदान गरेको हुन सक्छ । यसपटक धेरै राज्यमा अग्रिम मतदानको पहिलो दिनमा उच्च मतदानको रेकर्ड बनेका छन् ।

    Post Views: 256
    प्रकाशित मिति: २०८१ कार्तिक ८, बिहीबार ०८:२३
    Advertisement
    संबन्धित शिर्षकहरु
    आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा
    १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन
    सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !
    Advertisement
    ताजा अपडेट
    • १. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • २. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ३. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    • ४. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • ५. भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?

    चर्चित
    • १. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • २. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • ३. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ४. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • ५. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.