• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राष्ट्रपति निर्वाचनको छाँयामा परेको ११ राज्य गर्भनर, ३५ सिनेटर र ४ सय ३५ तल्लो सदनको निर्वाचन

  •  
  • २०८१ कार्तिक १५, बिहीबार ०८:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति निर्वाचनले विश्वभरीको ध्यान खिचेको छ । यस पटक मानौ अमेरिकामा राष्ट्रपतिको मात्रै निर्वाचन हुँदैछ । तर यसपाली हुने निर्वाचन संसदीय निर्वाचन पनि हो । यसको मतलव तल्लो सदनको पनि निर्वाचन हुँदैछ । अमेरिकामा माथिल्लो सदन सिनेट र तल्लो सदन कांग्रेस म्यान(संसदीय)को निर्वाचन हुँदैछ । स्थानीय तहमा राष्ट्रपतिको संगै तल्लो सदन र ३४ वटा सिनेटमा र ११ राज्यमा गर्भनरको पनि निर्वाचन हुँदैछ । तर यतिखेर राष्ट्रपतिय निर्वाचनले सबै चुनाव ओझेलमा परेको छ । कारण अमेरिकामा कार्यकारी राष्ट्रपति हुन्छ ।
    दुई सदनमध्ये सिनेटमा एक सय जना र माथिल्लो सदनमा ४ सय ३५ जनाको निर्वाचन हुनेगरेको छ । यतिखेर प्रश्न किन सिनेटको ३५ जना मात्रै भन्ने तर काँग्रेस म्यानको पदावधि २ बर्षको हुन्छ भने सिनेटरको ६ बर्षको पदावधि हुने गरेको छ । सिनेटरको जहाँ खाली भयो त्यहि मात्रै चुनाव गर्ने चलन हुन्छ । त्यसैले सिनेटको चुनाव नियमित रुपमा भन्दा पदावधि सकिएको वा मृत्यू भएर खाली भएको स्थानमा मात्रै हुने गर्दछ । त्यसैले यसपटक अमेरिकामा राष्ट्रपतिसहित ३५ सिनेटर र ४ सय ३५ तल्लो सदनको काँग्रेसम्यानको निर्वाचन हुँदैछ । तर चर्चा मात्रै राष्ट्रपतिको छ ।
    राष्ट्रपति कार्यकारी भए पनि यदि दुवै सदनमा बहुमत भएन भने काम गर्न निकै गाह्रो हुनेछ । त्यसैले प्राय जसो समयमा शक्ति पृथकिकरणको सिद्धान्त जस्तै राष्ट्रपति जित्नेको दुवैतिर बहुमत कम समयमा भएका छन । यसपटक राष्ट्रपति बाईडन हुँदा पनि सिनेटमा बराबर हुने अवस्था उपराष्ट्रपतिले मत दिन पाउने प्रावधान छ । तल्लो सदनमा भने रिपव्लिकनको बहुमत छ । जसका कारण सभामुख त्यहि पाटीको रहेको छ । ४ सय ३५ मध्ये तल्लो सदनमा बहुमत पाउन २ सय १८ आवश्यक छ तर रिपव्लिकनको २ सय २२ जना रहेका छन । त्यसै गरी ११ वटा राज्यमा गर्भनरको पनि निर्वाचन हुँदैछ । जुन राज्यमा मुख्यमन्त्रि भन्ने चलन छ । राज्यहरुको लागि गर्भनर निकै महत्वपुर्ण पद हो । ति ११ वटा राज्यमा डेलावर, ईण्डियाना, मिजौरी, मन्टना, न्यू ह्याम्सफायर, नर्थ क्यारोलिना, नर्थ डाकोडा, ढटाहा, भरमन्ट, बासिंटन, र वेष्ट भजिनियामा गर्भनर चुनाव हुँदैछ ।

    निर्वाचन तल्लो र माथिल्लो सदन मात्रै नभएर हरेक राज्यमा न्यायधिषदेखि स्कुल ईस्टक्टरसम्मको चुनाव हुँदैछ । अन्तर्राष्ट्रिय रुपमा राष्ट्रपति चुनावले महत्व पाएको छ । राज्यहरुका लागि जति महत्व राष्ट्रपति निर्वाचनले पाएको छ त्यो भन्दा बढी महत्व गर्भनर निर्वाचनको छ । त्यसै गरी सिनेटर र सासदको पनि उत्तिकै महत्व छ ।

    Post Views: 216
    प्रकाशित मिति: २०८१ कार्तिक १५, बिहीबार ०८:४९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.