• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कुन राज्यमा कति ईलोक्ट्रोल मत ?

  •  
  • २०८१ कार्तिक २०, मंगलवार २१:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    यो बर्षको मतदानका लागि अमेरिकामा २४ करोड ५० लाख योग्य मतदाता छन जसमध्ये ६ करोड मतदान भैसकेको हो । पुरा जनसख्या भने ३३ करोड ५० लाख बढी छन । मतदाता सहभागिता सन् २०२० मा झैँ ६६ देखि ६७ प्रतिशत पुग्यो भने करिब १६ करोडदेखि १६ करोड ५० लाख मत अनुमान गर्न सकिन्छ । मतदानको तुलना गर्दा धेरै मतदान हुनसक्दथ्यो तर सबै राज्यहरुमा अर्लि मतदानको व्यवस्था छैन ।

    अमेरिकामा यस पटकको निर्वाचनमा सात स्विङ राज्य अर्थात् पेन्सिलभेनियामा १९, जर्जियामा १६, नर्थ क्यारोलिनामा १६, मिसिगनमा १५, एरिजोनामा ११, विस्कन्सिनमा १० र नेभाडा ६ मत छ । उनिहरु नै निर्णयक मानिएका छन । पछिल्लो सभेक्षणहरुमा यी राज्यहरुमा पनि निर्क कडा प्रतिस्पर्धा रहेको देखिन्छ । अर्कोतर्फ अर्लि भोटिंगमा देखिएको उत्साहले दुवै पार्टीले आआफ्नो पक्षमा मत गएको दावी गरिरहेका छन ।

    खासगरी ईलोक्टोल मतहरुमा क्यालिफोनिया ५५, टेक्सास ३८, न्यूयोर्क र फेलोरिडा २९, ईलिनोईस र पेन्सिलभेनिया २०, ओहायो १८ रहेका छन । त्यसैगरी कनेक्टिकट, ओक्लोहोमा, र ओरेगनमा ७ वटा, आर्कान्सास, आईहोवा, कान्सास, मिसिसिपी, नाभाडा, र उटाहामा ६, नेब्रास्का, न्यूमेक्सिको, वेस्ट भर्जिनियामा ५, हवाई, आईडाओ, मेनी, न्यू हेम्सपायर, रोडे आईल्याण्डमा ४ का दरले , र आलास्का, डेलावर, द डिष्ट्रिटक अफ कोलम्बिया, मोन्टाना, नर्थ डाकोडा, साउथ डाकोडा, भरमन्ट, र वाईमिडमा ३ का दरले ईलोक्टोल मत रहेका छन । बाँकी अरु केहि राज्यमा एरिजोनामा ११, जर्जिया १६, ईण्डियाना ११, मेरिल्याण्ड १०, मासाचुटेसमा ११, मिचिगन १६, मिसौरी, १०, न्यू जर्जी १४, नर्थ क्यारोलिना १५, पेन्सिलभेनिया २०, साउथ क्यारोलिना ९ , भर्जिनिया १३, वासिटन १२ र वीस्कन्सिन १० रहेका छन ।

    राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल मत ल्याउन आवश्यक हुन्छ । यदि कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेको खण्डमा प्रतिनिधिसभाले राष्ट्रपति छान्न सक्ने अधिकार रहेको छ । तर चुनावपछिको नयाँ प्रतिनिधिसभाबाट राष्ट्रपति छान्ने प्रावधान रहेको छ । अमेरिकी इतिहासमा यस्तो तीनपटकसम्म भएको छ ।

     

    Post Views: 181
    प्रकाशित मिति: २०८१ कार्तिक २०, मंगलवार २१:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.