• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एशियाली युवा फोरममा नेपालका ३ यूवाहरु प्रतिस्पर्धामा उत्कृष्ठ

  •  
  • २०८१ मंसिर २, आईतवार ०८:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    भारतको कोचि सहरमा सम्पन्न ११औं एशियाली युवा फोरममा नेपालको प्रतिनिधित्व गरेका तीन यूवा अन्तराष्ट्र्रिय प्रतिस्पर्धामा छानिएका छन । अमेरिकी राज्य विभागको ब्यूरो अफ इन्टरनेशनल नारकोटिक्स एण्ड ल इन्फोर्समेन्टलको सहयोग र कोलम्बो प्लानको ड्रग एडभाइजरी प्रोग्रामद्वारा आयोजना गरिएको सो फोरममा पेश भएका २६ प्रस्तावहरूमध्येबाट नेपाली यूवाका कार्यक्रम “युथ फर युथ” अनुदानको लागि छानिएको अमेरिकी दुतावासले जानएको छ ।

    उनिहरुले अमेरिकाका विभिन्न राज्यहरुको भ्रमण गर्ने र विभिन्न आयोजनाको अवलोकनका साथै केहि ग्रान्ट पनि पाउनेछन । यूथ फर यूथका तीन नेपाली युवाहरुमा निशिता नकर्मी, रहान पौडेल र श्रवण दाहाल उपाध्याय रहेका छन ।

    हामी प्रभावकारी लागूपदार्थ रोकथाम कार्यक्रमहरूको कार्यान्वयनमा लक्षित युवाहरुलाई समर्थन गर्न गर्व महसुस गर्छौं। अमेरिकी सरकार युवाहरूका आवाजलाई सशक्त बनाउन र उनीहरूलाई सबै नेपालीहरूको स्वास्थ्य र समृद्ध भविष्यमा योगदान पुर्याउने अवसरहरू सिर्जना गर्ने प्रतिबद्ध छ। भारतको कोचि सहरमा सम्पन्न सो कार्यक्रममा दक्षिणा एसियाका प्रतिष्ठित युवा फोरकहरुको सहभागिता थियो ।

    Post Views: 113
    प्रकाशित मिति: २०८१ मंसिर २, आईतवार ०८:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह
    अमेरिकी दुतावासद्धारा पाकिस्तानमा भिषा सेवा रद्द !
    खाडीका २० लाख नेपाली प्रभावित  !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. अमेरिकी दुतावासद्धारा पाकिस्तानमा भिषा सेवा रद्द !

    • ३. खाडीका २० लाख नेपाली प्रभावित  !

    • ४. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ५. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. समानुपातिकतर्फ पनि रास्वपाकै अग्रता, अरुले कति ल्याए?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.