• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको भर्जिनियामा कार दुर्घटना, दुई नेपालीको निधन, १ गंभीर घाईते, ड्राईभर विजय तामाड प्रहरी नियन्त्रणमा

  •  
  • २०८१ मंसिर ८, शनिबार ००:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाको भर्जिनियास्थित लाउडन काउण्टी पाकवेमा शुक्रबार राती साढे १२ बजे भएको एक कार फोर्ड मस्ट्याग दुर्घटनामा दुई जना नेपालीको ज्यान गएको समाचार छ ।मृत्यु हुनेमा रुकुमको आठबिसकोट नगरपालिका ७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदी रहेको बताइएको छ। सुरेश केसी एक महिना अघि मात्रै पढ्न अमेरिका आएको बुझिएको छ । कारमा सवार काठमाडौंका मेहुल श्रेष्ठ घाइते रहेको र उनको उपचार भइरहेको छ।

    कार चालकमाथी ३० बर्षिय विजय तामाडमाथी छानवीन भई रहेको स्थानीय प्रहरीले जनाएका छन । प्रहरीका अनुसार स्थानीय फायर फक्सको रेष्टन अस्पतालमा घाईते अर्का एक पुरुषको उपचार भई रहेको छ । ती व्यक्तिको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

    मृतकमध्ये एक जना विधार्थी र एक जना तल्लो बाटो हुँदै अमेरिका आएका व्यक्ति भएको बुझिएको छ । चारै जना स्थानीय नेपाली रेष्टुरेन्ट काम गरेर राती घरजाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीय प्रहरीका अनुसार मृतकको नाम दिउसो मात्रै रिलिज गरिने बताइएको छ । कार अनियन्त्रित भई रुखमा ठोकिएको अवस्थामा प्रहरीले भेट्टाएका थिए ।

    https://www.nbcwashington.com/news/local/northern-virginia/2-dead-2-injured-after-mustang-crashes-in-chantilly/3775671/

     

    Post Views: 222
    प्रकाशित मिति: २०८१ मंसिर ८, शनिबार ००:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल
    Advertisement
    ताजा अपडेट
    • १. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • २. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ३. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ४. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    • ५. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. अमेरिकी भिषा अन्तर्वार्ताका लागि बढी रकम तिरेर फास्ट ट्रयाक सेवा लिन पाईने !

    • ५. विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाटै फिर्ता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.