• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पत्रकार महासंघको अमेरिका शाखा गठन, संयोजकमा शेर्पा

  •  
  • २०८१ मंसिर २७, बिहीबार ००:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल पत्रकार महासंघ अमेरिका शाखा गठनका लागि संयोजक तोकिएको छ । पत्रकार महासंघका पुर्वकेन्द्रिय सदस्यसमेत रहेका पत्रकार आडछिरिग शेर्पा कान्तिपुर दैनिकमा आवद्ध रहेका थिए । महासंघका कार्यबहाक अध्यक्ष बाला अधिकारीद्धारा हस्ताक्षरित पत्रमा शेर्पालाई संयोजक तोकि ३ महिनाभित्र सदस्यता वितरण गरी अधिवेसन गराउने कार्यभार सुम्पिएको छ ।

    पत्रकार महासंघको विदेश शाखा रहने प्रावधान अनुसार अमेरिकामा ठुलो सख्यामा नेपाली पत्रकारहरु रहेकोले शाखा बनाउनु पर्ने माग हुँदै आएकोमा संयोजक तोकिएको छ । संयोजक शेर्पाले तदर्थ कार्यसमिति विस्तार गरी सदस्यता वितरण गरेर तीन महिनामा अधिवेसन गराउनु पर्नेछ । मसिंर २० गते को पत्र अनुसार आगामी फागुन २० भित्र अधिवेसन गराउनुपर्ने छ । यस अघि नै पत्रकार महासंघको बेलायत, अष्ट्रेलिया, यूरोपका विभिन्न देशमा शाखाहरु गठन भैसकेका छन ।

    Post Views: 220
    प्रकाशित मिति: २०८१ मंसिर २७, बिहीबार ००:०८
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने
    ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर
    कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने

    • २. ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

    • ३. कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !

    • ४. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.