• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्पले सत्ता सम्हालेलगत्तै मेक्सिकोको बोर्डर सिल गरेर पर्खाल लगाउने तयारी

  •  
  • २०८१ मंसिर २७, बिहीबार ०७:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्ने दिन नजिकिंदै गर्दा अध्यागमन सुधारका नाममा निर्मम तयारी गरिरहेको समाचार छ । उनको पछिल्ला दिनहरुमा दिईएका अन्तर्वार्ताहरु अनुसार सामूहिक निर्वासन र जन्मसिद्ध नागरिकताको हक अन्त्य गर्ने बताएका छन । साथै उनले जनवरी २० तारिक सत्ता सम्हाले लगत्तै गरिने केहि तर महत्वपुर्ण भनिएका घोषणामा मेक्सिको बोर्ड सिल गर्ने र सीमानामा पर्खाल निर्माणको कार्य शुरु गर्ने तयारी भईरहेको अमेरिकी सन्चार माध्यमहरुले बताएका छन ।
    साथै सामाुहिक डिपोर्ट गर्न लाग्ने खर्चका लागि उनले कांग्रेसमा बजेटको व्यवस्थाका लागि बिल कार्याधेश पेश गर्ने पनि तयारी गरेका छन । यदि सामुहिक डिर्पोट गर्ने हो भने ११ मिलियन अबैध आप्रवासीका लागि ३ सय विलियन डलर लाग्ने अनुमान छ । यदि कंग्रेसमा प्रस्ताव पास गर्न यसपटक रिपव्लिकनलाई डेमोक्र्याटको सहयोग आवश्यकता पर्दैन किनकी रिपव्लिकनको पुर्ण बहुमत कंग्रेस र सिनेट दुवैमा छ । जसका कारण कानु बनाउन सामान्य बहुमतका आधारमा हुनेछ ।

    सिमान शिल्ड गर्न र अबैध आप्रवासीलाई डिर्पोट गर्न हजारौ नयाँ कर्मचारी नियूक्त गर्न अर्वौ डलर बजेट आवश्यक पर्नेछ । ट्रम्पले जो युवा उमेरमा गैरकानूनी रूपमा अमेरिकामा ल्याइएका मानिसहरूलाई संयुक्त राज्य अमेरिकामा बस्नको लागि बाटो खोज्ने खुलापनको संकेत पनि गरेका छन । साथै पढ्न आएका अन्र्तराष्ट्रिय विधार्थीहरुलाई पनि पढाई सकेपछि ग्रिनकार्डको बाटोमा लैजाने तयारीको पनि संकेत गरेको छ । ट्रम्पले जन्मसिद्ध नागरिकतालाई एकपक्षीय रूपमा समाप्त गर्ने कुनै पनि प्रयासमा कानूनी चुनौतीहरू भने प्रशस्त छ । उनले चाहँदैमा त्यो सविधानत प्राप्त अधिकार नदिन सविधन संशोधन आवश्यक हुन्छ जसका लागि रिपव्लिकनलाई डेमोक्र्याट पार्टीको सहयोग विना संभव छैन ।

    एता ट्रम्पको तयारीलाई चुनौति दिन इलिनोइस, क्यालिफोर्निया र न्यूयोर्क जस्ता डेमोक्र्याट पार्टीबाट जितेका गभर्नरहरूले उनीहरू अदालतमा ट्रम्पको नीतिहरू विरुद्ध लड्न तयार रहेको संकेत गरी सकेका छन । ट्रम्पले पनि अबैध आप्रवासी हटाउने योजनामा पहिले अपराध गरेर जेल परेकाहरुलाई पहिलो चरणमा डिपोर्ट गर्ने तयारी गरेको छ । उनको योजनामा चरणबद्ध डिर्पोट भनिएको छ ।

    Post Views: 152
    प्रकाशित मिति: २०८१ मंसिर २७, बिहीबार ०७:०१
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ५. नेपालमा किन बढ्दै छन् आत्मदाहा ? दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्य !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.