• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्प प्रशासनको नजरमा अमेरिकामा प्रतिबन्ध हुने संभावित १२ देशहरु !

  •  
  • २०८१ पुष १३, शनिबार ०७:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हाल्नु पहिले नै बोलेका केहि विषयका कारण उनि के गर्दैछन अनुमान गर्न त्यति सजिलो छैन । उनि काम भन्दा बढी बोल्छन भन्ने अनुमान अघिल्लो कार्यकालबाटै अनुभव भएकै हो तर पनि राष्ट्रपतिसंग हुने असिमित अधिकारहरु प्रयोग गरेर उनले केहि न केहि बबन्डर त गरिहाल्छन जस्तो देखिन थालेको छ । सबै भन्दा पहिले उनले केहि देशहरुलाई अमेरिका यात्रामा प्रतिवन्ध लगाउने निश्चित जस्तै छ । यात्रा प्रतिबन्ध छिट्टै लागू हुने सम्भावना छ, जसलाई जनवरी २० पछि लगत्तै हुने अनुमान अमेरिकी मिडियाहरुले गरेको छ । यो प्रतिबन्ध पहिलो ट्रम्प प्रशासनद्वारा लक्षित देशका नागरिकहरूलाई समावेश गर्ने सम्भावना छ । कर्ने विश्वविधालयको ग्लोवल लनिड ईन्टरनेसनल सर्भिस पेजमा उल्लेख गरिए अनुसार ट्रम्पले पहिलो टार्गेटमा यात्रा प्रतिबन्ध गर्न सक्ने देशहरुमा किर्गिस्तान, नाइजेरिया, म्यानमार, सुडान, तान्जानिया, इरान, लिबिया, उत्तर कोरिया, सिरिया, भेनेजुएला, यमन, र सोमालिया रहेका छन । यस सूचीमा नयाँ देशहरू थपिने सम्भावना पनिरहेको बताइएको छ ।
    त्यसैले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ट्रम्पले प्रशासन सम्हाल्नुपुर्व केहि कलेजहरुले अमेरिका आईसक्नु भन्दै सुचना जारी गरेको छ । यात्रा प्रतिबन्ध वा लक्षित भिसा निलम्बनबाट प्रभावित हुने सम्भावना भएकोले त्यस्तो सुचना जारी गरिएको हो ।

    सुचनामा माथि उल्लेख गरिएका देशका अन्तर्राष्ट्रिय विद्यार्थी, प्राध्यापक, र कर्मचारीहरूले जनवरी २१, २०२५ मा सुरु हुने सेमेस्टरअघि नै अमेरिका फर्कनुहोस् भनिएको छ । संयुक्त राज्यमा प्रवेश गर्दा, युएस कस्टम्स एन्ड बोर्डर प्रोटेक्शनले तपाईंको कर्नेल विश्वविद्यालयसँगको सम्बन्धबारे थप प्रमाण माग्न सक्छ । त्यसैले, आफ्नो सबै कागजात (विद्यार्थी÷विद्वानहरू) साथै अपडेट राख्नुहोस् र कर्नेलमा आफ्नो उद्देश्य प्रदर्शन गर्ने थप कागजात (आर्थिक सहयोग प्रमाण, भर्ना प्रमाणपत्र वा ट्रान्सक्रिप्ट) ल्याउनुहोस् सुचनामा भनिएको छ । त्यसैगरी नयाँ रोजगारी–आधारित भिसा वा विस्तारको लागि आवेदनहरूमा ढिलाइ हुने अनुमान पनि गरिएको छ ।

    Post Views: 174
    प्रकाशित मिति: २०८१ पुष १३, शनिबार ०७:०२
    Advertisement
    संबन्धित शिर्षकहरु
    रसियाले युक्रेन युद्धबाट टाट पल्टिन लागेपछि ठुलो सख्यामा सुन बिक्री
    “वायु सेवा निगमदेखि बैधखाना, दुग्ध विकास संस्थान सबै लय समात्ने बाटोमा”
    एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन आयरल्याण्डमा अगस्ट १० र ११ मा
    Advertisement
    ताजा अपडेट
    • १. रसियाले युक्रेन युद्धबाट टाट पल्टिन लागेपछि ठुलो सख्यामा सुन बिक्री

    • २. “वायु सेवा निगमदेखि बैधखाना, दुग्ध विकास संस्थान सबै लय समात्ने बाटोमा”

    • ३. एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन आयरल्याण्डमा अगस्ट १० र ११ मा

    • ४. काठमाडौंमा शरणार्थीको जालोः सयौं रोहिंग्या कसरी पुग्यो काठमाडौं ?

    • ५. अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ३. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ४. काठमाडौंमा शरणार्थीको जालोः सयौं रोहिंग्या कसरी पुग्यो काठमाडौं ?

    • ५. “वायु सेवा निगमदेखि बैधखाना, दुग्ध विकास संस्थान सबै लय समात्ने बाटोमा”

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.