• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

शोकमा पनि सरकारले भुलेकोे कुटनीतिक मर्यादा

  •  
  • २०८१ पुष १५, सोमबार ०४:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भारतका पुर्वप्रधानमन्त्रि डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भयो । गत बिहीबार राति उपचारको क्रममा सिंहको निधन भएको थियो । उनको नयाँ दिल्लीस्थित निगमघाटमा अन्तिम संस्कार गरियो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न नेपालस्थित भारतीय दुतावास पुगीन । आइतबार काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालयमा पुगेर उनले सिंहप्रति श्रद्धाञ्जली व्यक्त गरेको दृष्यले कुटनीतिका पण्डितहरु लाजले भुतुक्क भए । न कसैले वर्तमान सरकारको नेतृत्वलाई यति सानो कुटनीतिक मर्यादा पनि सिकाएनन वा जानेनन त्यो उनै जानुन । यति चाही पक्कै हो की यो सरकारले कुटनीतिक परम्परामा गरेको यो गंभीर गल्ती हो ।

    जसरी नेपालले भारतीय प्रधानमन्त्रि डा सिंहको श्रद्धाञ्जली सभामा जान कन्जुस्याई गरे त्योबाट हाम्रो कुटनीति कति कमजोर छ भनेर प्रष्ट हुन्छ । यो ओली सरकारको कुटनीतिमा देखाएका आलाकाचापनबाहेक केहि होईन । आफुलाई निम्तो आउला र जाँउला भनेर कुरेका प्रधानमन्त्रि ओलीले परराष्ट्रमन्त्रि वा कुनै मन्त्रिलाई भारत नै पठाउनु पर्दथ्यो श्रद्धाञ्जली सभामा भाग लिन । त्यो छिमेकमा हुने कुटनीतिक परम्परा हो । नेपालका पुर्व प्रधानमन्त्रिहरुको अन्तेष्टिमा भारतबाट परराष्टमन्त्रिको टोली नै आएको थुप्रै उदाहरण छन । तर लाजमर्दो कुरा परराष्ट्रमन्त्रि डा देउवाले दुतावासमा पुगेर श्रद्धाञ्जलीसभामा भाग लिईन । छिमेकी देशबाट यस्ता उपल्लोस्तरका नेताहरुको श्रद्धाञ्जलीमा सहभागी हुने प्रचलन भुलेर सरकारले कुटनीतिमा कमजोरी मात्रै देखाएनन् भारतसंग सम्बन्धमा पनि दरार आउने संभावना देखियो । भारतका पुर्वराजदुत समेत बनी सकेका दीप कुमार उपाध्ययाले यो सरकारको कुटनीतिक कच्चापन भएको बताएका छन । यस्तो श्रद्धाञ्जली सभामा भारतले नबोलाए पनि जाने प्रचलन रहि आएको छ उपाध्ययको भनाई थियो । पुर्व प्रधानमन्त्रि गिरिजा प्रसाद कोईराला र शुशिल कोईरालाको अन्तेष्टिमा भारतीय विदेशमन्त्रिको नेतृत्वमा नेपालमा आई श्रद्धाञ्जली सभामा सहभागी भएका थिए । प्रधनमन्त्रि ओलीले भने फेसबुकमा लेखेर झारो टारेको चर्चा भएको छ । योबाट असल छिमेकीबीचको सम्बन्धमा दरार आएको र कुटनीतिक कमजोरी प्रष्ट देखिन्छ ।

    Post Views: 195
    प्रकाशित मिति: २०८१ पुष १५, सोमबार ०४:५९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्बिर सावर्जनिक
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    Advertisement
    ताजा अपडेट
    • १. वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्बिर सावर्जनिक

    • २. ह्वाइट हाउस संवाददाताको रात्रिभोजमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो

    • ३. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • ४. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ५. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.