• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

१०० बर्षको उमेर अमेरिकी पुर्वराष्ट्रपति जिम्मी कार्टरको निधन

  •  
  • २०८१ पुष १५, सोमबार ०५:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी ईतिहासमा सबैभन्दा लामो समयसम्म जीवित रहने अमेरिकी राष्ट्रपति जिम्मी कार्टको आज एक सय बर्षको उमेर निधन भएको छ । अक्टोबर १ सन् १९२४ मा प्लेन्स, जर्जिया, संयुक्त राज्य अमेरिकामा जन्मेका कार्टर १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९औं राष्ट्रपतिका रुपमा काम गरे । डेमोक्र्याटिक पार्टीका सदस्य कार्टर मानव अधिकार, कूटनीति, र वातावरण संरक्षणमा केन्द्रित भएर संसारभर राष्ट्रपति पदमा नरहँदा पनि उत्तिकै परिचित थिए ।

    कार्टर ग्रामीण जर्जियामा सामान्य किसान परिवारमा हुर्किएका थिए । उनले यू.एस. नेभल एकेडेमीमा अध्ययन गरे र नेभल अफिसरका रूपमा सेवा गरे । नेभी छोडेपछि, उनी जर्जिया फर्किएर आफ्नो परिवारको पिनाट फार्म व्यवस्थापन गर्न थाले र यसलाई सफल व्यवसायमा रूपान्तरण गरे ।

    कार्टर १९६० को दशकमा राजनीतिमा प्रवेश गरे। उनी जर्जिया राज्य सिनेटरका रूपमा सेवा गरे र पछि १९७१ देखि १९७५ सम्म जर्जियाका गभर्नर बनेका थिए । १९७६ को राष्ट्रपतिको चुनावमा, उनले इमानदारी र सत्यतामा जोड दिँदै वासिङ्टन बाहिरका उम्मेदवारका रूपमा प्रचार गरे र तत्कालीन राष्ट्रपति जेराल्ड फोर्डलाई पराजित गरे ।

    उनि अमेरिकी ईतिहासमा छुट्टै नाम लेखाउन सफल उनले क्याम्प डेभिड सम्झौताः १९७८ मा इजिप्ट र इजरायल बीच शान्ति सम्झौता गराए । पानामा नहर सम्झौताः पानामा नहरको नियन्त्रण पानामालाई हस्तान्तरण गरियो । विश्वभर मानव अधिकारको वकालत गरे । वातावरण संरक्षण र ऊर्जा स्वतन्त्रतामा केन्द्रित भए जसका कारण उनले विश्वप्रसिद्ध नोवल पुरस्कार जिते ।
    इरान बन्धक संकट (१९७९–१९८१) ले उनको राष्ट्रपतिकाललाई छायामा पा¥यो र १९८० को चुनावमा रोनाल्ड रेगनसँग पराजित हुनुको कारण बन्यो । पदत्याग गरेपछि, कार्टर अमेरिकी इतिहासमा सबैभन्दा सम्मानित पूर्व राष्ट्रपतिहरूमध्ये एक बने । उनले मानवीय प्रयासहरू, लोकतन्त्र प्रवद्र्धन, र रोग उन्मूलनमा केन्द्रित कार्टर सेन्टर स्थापना गरेर संसारभर काम गर्दै रहे । सायदै अमेरिकी राष्ट्रपति नेपाल गएको उनि मात्रै एक हुन त्यो पनि पटक पटक । आफ्नो राष्ट्रपतिकालदेखि विश्वास र सामाजिक मुद्दासम्मका विषयहरूमा धेरै पुस्तक लेखे । २००२ मा मानव अधिकार र अन्तर्राष्ट्रिय शान्तिमा योगदानका लागि नोबेल शान्ति पुरस्कार प्राप्त गरे ।

    कार्टर सेन्टर २००३ देखि नेपालमा सक्रिय रूपमा संलग्न हुँदै आएको छ । कार्टरले २००७ को जुन र नोभेम्बरमा नेपाल भ्रमण गरेका थिए । उनले नेपालमा शान्ति स्थापना र संविधानसभा चुनावको लागि प्रोत्साहन गर्न, जसले नयाँ संविधान लेख्न सहयोग गर्ने प्रमुख सहयोगी अमेरिकी राष्ट्रपतिका रुपमा काम गरे ।

    Post Views: 201
    प्रकाशित मिति: २०८१ पुष १५, सोमबार ०५:५९
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने
    ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर
    कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने

    • २. ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

    • ३. कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !

    • ४. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.