• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा कार्यरत नेपाली नर्सको संस्था नानामा नयाँ नेतृत्व

  •  
  • २०८१ पुष २९, सोमबार ०८:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकामा कार्यरत नर्सहरुको संस्था नेपाली अमेरिकी नर्स संघ (नाना)को नयाँ कार्यकारी समितिको गठन भएको छ । अध्यक्षमा आङ्ग याङ्कि शेर्पा निर्वाचित भएकी छिन भने पदाधिकारीहरुमा क्रमस सबिना श्रेष्ठ , उपाध्यक्ष, मनिन्द्र कुमार बज्राचार्य सचिव, निर्मला अर्याल , सहायक सचिव, अनुपा थापा ,कोषाध्यक्ष ,श्यामा शाह ,सहायक कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

    त्यसैगरि कार्यकारी समिति सदस्यहरुमा कमला जिसी , रीता श्रेष्ठ, शोभा पाठक पाण्डे, उनिता खाम, समिक्षा थापा , बिमला रावल तथा कविता दाहाल निर्वाचित भएका छन् । शनिबार न्यूयोर्कमा आयोजित १२ औ नाना बार्षिक सम्मेलनबाट नयाँ कार्यकारी समितिको गठन भएको हो । १२ औ नाना बार्षिक गोष्ठी कार्यक्रममा बिभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो ।
    यस संस्थाको मुख्य उद्देश्य नेपाल र अमेरिकाबाट स्नातक गरेका स्वास्थ्य परिचारिका (नर्स)हरूलाई विभिन्न राज्यहरूमा प्रमाणपत्र मूल्याङ्कन सेवा, अनुमति पत्र लाइसेन्स प्राप्त गर्न र जागिर खोज्न मद्दत गर्नु रहेको बताइएको छ । नानाले विभिन्न स्वास्थ्य सम्बन्धी जागिर कार्यक्रमहरूमार्फत संयुक्त राज्य अमेरिकामा रहेका नेपाली समुदायहरूको सेवा पनि गर्नेछ। साथै नानाले नेपालका स्वास्थ्य परिचारिका नर्सहरूलाई मात्र नभई विभिन्न शैक्षिक परियोजनाहरू र स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू मार्फत नेपालका मानिसहरूलाई पनि मद्दत गर्न प्राथमिकता दिदै आएको छ ।

    Post Views: 231
    प्रकाशित मिति: २०८१ पुष २९, सोमबार ०८:४६
    Advertisement
    संबन्धित शिर्षकहरु
    पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश !
    पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै
    साउथ अस्ट्रेलियामा नोभेम्बर अन्तिम साता नेपाल फेस्टिभल हुने
    Advertisement
    ताजा अपडेट
    • १. पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश !

    • २. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ३. पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै

    • ४. साउथ अस्ट्रेलियामा नोभेम्बर अन्तिम साता नेपाल फेस्टिभल हुने

    • ५. १३ हजार ६६० जनाले छानबिन आयोगमा बुझाए सम्पत्ति विवरण

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.