• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा रहेका नेपालीको टिपिएस नोभेम्बर १८ सम्मलाई कायम !

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण १७, शुक्रबार ०६:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकामा रहेका टिपिएसबाहकहरु नोभेम्बर १८ नोभेम्बरसम्मका लागि अमेरिका बस्न पाउने भएका छन । अमेरिकाको संघीय अदालतले नेपालको टीपीएस खारेजी नोभेम्बर १८ सम्मका लागि स्थगित गरेपछि लम्बिएको हो । अदालतले मंगलबार भएको सुनुवाईबारे बिहिबार निर्णय सुनाउदै नेपालीको टीपीएस आगामी नोभेम्बर १८ सम्मका लागि स्थगित गरेको हो । नोभेम्बर १८ मा फाईनल सुनुवाईपछि टीपीएस खारेजी स्थगन थपिनसक्ने अदालतको निर्णयमा उल्लेख छ । त्यसैले तत्कालका लागि नेपालीको टीपीएस अब कम्तीमा नोभेम्बर १८ सम्मका लागि जोगिएको छ ।

    अदालतले वादीहरूको अनुरोध स्वीकार गर्दै टिपिएस अन्त्य गर्ने निर्णयलाई यथास्थिति कायम राख्न र मुद्दाको निष्कर्षमा पुग्ने सुनुवाइ (नोभेम्बर १८, २०२५) सम्मका लागि स्थगित गरिन्छ । आवश्यक भएमा सो स्थगन मिति नोभेम्बर १८ को सुनुवाइमा थप विस्तार गर्न सकिनेछ भनिएको छ  अमेरिकामा रहेका नेपालीको टीपीएस समाप्त हुन चार दिन बाँकी हुँदा अन्यौलमा परेका नेपालीहरुलाई केहि राहात भएको महसुश गरेका छन ।

    अदालतद्धारा आज नेपालीको टिपिएसको विष्यामा भएको फैसला यस प्रकार छ:

    https://storage.courtlistener.com/recap/gov.uscourts.cand.452397/gov.uscourts.cand.452397.73.0_1.pdf?fbclid=IwY2xjawL477BleHRuA2FlbQIxMABicmlkETFMcmlYbVhZd0xwb2VUSEVrAR6-CNqVWLucPlDlE1Uj5PS99qczRRSG6lFWBcoTLvU7ejMRXZ_VB23GoK9bhQ_aem__Pl5C1uLb8vZbW8eFpklzA

    Post Views: 323
    प्रकाशित मिति: २०८२ श्रावण १७, शुक्रबार ०६:३९
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकी गायिका जेसिका काठमाडौँमा
    नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द
    विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी गायिका जेसिका काठमाडौँमा

    • २. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ३. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ४. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ५. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    चर्चित
    • १. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • २. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ३. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ४. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ५. प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.