• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कुलमानको पार्टीमा नाम दुरुपयोग गरेको भन्दै सुभाष प्रधानद्धारा आपत्ति

  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक २७, बुधबार ०८:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा पूर्वऊर्जा सचिव अनुप उपाध्यायको अध्यक्षतामा मंगलबार निर्वाचन आयोगमा उज्यालो नेपाल पार्टीको विवरणमा आफ्नो नाम राखिएको भन्दै सुभास प्रधानले आपत्ति जनाएका छन । अध्यावधिकका लागि उपाध्यायसहित ५१ जना केन्द्रीय सदस्यको नाम आयोगमा बुझाइएको सूचीको २९ नम्बरमा नाम थियो सुभाष प्रधानले आफुलाई जनाकारी नदिईकन नाम राखेको भन्दै आपत्ति जनाएका हुन । उनै प्रधानले आफूलाई जानकारी नै नदिई पार्टीको केन्द्रीय सदस्यमा आफ्नो नाम राखिएको भन्दै आपत्ति जनाएका छन्।

    उनले आफूले नयाँ दल आए पुराना दल सच्चिन्थे कि भनेर भन्दै आएको भए पनि सहमतिबिना नाम राखिएको भन्दै असहमति व्यक्त गरेका छन्। ‘मेरो नाम कुनै राजनीतिक दल मा समावेश भएको सुनेँ। मेरो सहमति छैन,’ उनले भनेका छन्, ‘पुराना दलहरू सच्चिनु पर्ने गरी नयाँ दल आए प्रेसर हुने थियो भन्ने दृष्टिकोणमा सबैसँग वार्ता भएको हो। तर बिना सहमति आएको अर्थमा मेरो स्पष्ट असहमति भएको सबैलाई जानकारी गराउन चाहन्छु।’

    Post Views: 119
    प्रकाशित मिति: २०८२ कार्तिक २७, बुधबार ०८:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा
    नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का
    अमेरिकाको लुजियाना गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यू
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा

    • २. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ३. अमेरिकाको लुजियाना गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यू

    • ४. प्रवासी नेपालीलाई नागरिकताको निरन्तरता दिदा हानी हुँदैनः गर्भनर डा पौडेल

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.