• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एनआरएनए एकतालगत्तै निर्वाचनमा होमियो, १२ औं महाधिवेशन गर्न निर्वाचन समिति गठन

  •  खबरमाला संवाददाता
  • २०८२ मंसिर २२, आईतवार १९:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनका लागि निर्वाचन समिति गठन गरिएको छ। संघको एकतापछि गठित स्टेरिङ कमिटीको आइतवार बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको संघका अध्यक्ष महेश कुमार श्रेष्ठले जानकारी दिए।

    निर्वाचन समितिमा चिरञ्जीवी ढकाल (यूके), टीबी कार्की (कतार), नरेन्द्र भाट (कतार), होमनाथ पाण्डे (अष्ट्रेलिया) ,सुरेन्द्र श्रेष्ठ (यूके) र भरत अर्याल (अमेरिका) रहेका छन्।

    बैठकले गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिमा नयाँ सदस्यता लिन चाहने तथा नविकरण गर्न चाहनेका लागि डिसेम्बर ९ देखि जनवरी ९ सम्म एमआरएस (मेम्बर रजिस्ट्रेशन सिस्टम) मार्फत सदस्यता खुला गर्ने निर्णय गरेको छ। सदस्यता वितरणसम्बन्धी कार्यविधि तयार गर्न गौरीराज जोशी र बीआर लामालाई जिम्मेवारी दिइएको स्टेरिङ कमिटीका सदस्य रतन झाले जानकारी दिए।

    गैरआवासीय नेपाली संघको १२औं महाधिवेशनको मिति भने स्टेरिङ कमिटीको आगामी बैठकले तय गर्ने अध्यक्ष डा. बद्री केसीले बताए। स्टेरिङ कमिटीको बैठक हरेक हप्ता बस्ने बताइएको छ।

    Post Views: 156
    प्रकाशित मिति: २०८२ मंसिर २२, आईतवार १९:४५
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकी गायिका जेसिका काठमाडौँमा
    नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द
    विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी गायिका जेसिका काठमाडौँमा

    • २. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ३. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ४. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ५. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    चर्चित
    • १. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • २. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ३. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ४. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ५. प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.